आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गणेश पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा

काठमाडौं / नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले...

काठमाडौंको पिके क्याम्पसमा नेवि संघको विद्रोही भुपेश्वरी समुह विजयी

पोखरा / काठमाडौंको कन्या क्याम्पस (पीके)को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही...

स्याङ्जाका सबै महिला दलित जनप्रतिनिधि एकै ठाउँमा, नेतृत्व विकास गर्दै सक्षमता अभिवृद्धिमा जोड

स्याङ्जा/  जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका दलित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा...

विधेयकबारे गृहमन्त्री लेखक र एमाले केन्द्र सामाजिक विभाग प्रमुख चापागाईँ सहितको टोलीबीच छलफल

पर्वत/सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन प्रभावकारी बनाउन तीन वटा ऐनलाई गाभेर एकीकृत विधेयक ल्याउने तयारी गरिरहेको छ । राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४, र समाज कल्याण ऐन २०४९ लाई...

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाको मनपरी, स्पष्टीकरण सोधेको शिक्षक नै एसईई केन्द्राअध्यक्ष 

स्याङ्जा/ आफैले स्पष्टीकरण सोधेको शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले एसईई परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाएको पाइएको छ । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयकका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीलाई स्पष्टीकरण सोधेकै समयमा इकाइले केन्द्राध्यक्ष बनाएको हो...

कुश्मामा कोपोमिस तालिम

पर्वत/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा सदरमुकाम कुश्मामा कोपोमिस तालिम सम्पन्न भएको छ। उक्त तालिमको समन्वय जिल्ला सहकारी संघ पर्वतले गरेको थियो। तालिम कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष...

सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डको १५७ किमी सडक स्तरोन्नति हुँदै, १९ अर्ब ७५ करोड लागत अनुमान

पोखरा/ गण्डकी प्रदेशको राजधानी पोखरादेखि लुम्बिनी प्रदेशको रुपन्देहीको सुनौली नाकासम्मको सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–बुटवल सडक खण्डको स्तरोन्नति हुने भएको छ । राजमार्गको १८२ किमी मध्ये पोखरा–बुटवल १५७.९५ किमी सडक स्तरोन्नति हुने भएको हो । सडक...

पोखरा महानगरमा उजुरी हेर्ने अधिकारी कपिल गिरी २५ हजार घुससहित पक्राउ

पोखरा/ पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु...

गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन् । अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक...

स्ववियु चुनाव हारेपछि नेविसंघ जिल्ला अध्यक्ष विशेष पराजुलीले दिए राजिनामा

बागलुङ/नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले हस्तक्षेप गरेर चरम गुटबन्दी समेत गर्दा हार व्यहोर्नु परेको भन्दै उनले राजिनामा दिएको बताए । धौलागिरि बहुमुखी क्याम्पसमा भएको...

-->