पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु...
त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ...
गोरखा सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अंगाई सभापतिमा निर्वाचित भएका छन् । समाजवादी मोर्चाको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका अंगाई २०९ मतका साथ विजयी बनेका...
गोरखा/ गोरखा नगरपालिका–९ स्थित द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल निकटको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन् उनका...
म्याग्दी/ सदरमुकाम बेनीबजारमा रहेको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् । आज बिहान ३...
पोखरा/ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा स्ववियू सभापतिमा निर्वाचित भएका छन । यो क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको थियो । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सत्तारुढ र...