आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आजदेखि सुरु एसइईमा जापानबाट ३७ विद्यार्थी सहभागी हुँदै

काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको...

फाँटैभरी काँक्रोखेती

बागलुङ/पर्वतको बिहादी गाउँपालिका १ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन्...

पिएन क्याम्पसमा चैत १० मा स्ववियु निर्वाचन हुने

पोखरा/ मतपत्र छपाईमा त्रुटी भेटिएपछि मंगलबारको स्ववियु निर्वाचन स्थगीत भएको पोखरा पृथ्वीनारायण (पिएन) क्याम्पसमा यही चैत १० मा निर्वाचन हुने भएको छ । निर्वाचन समिति, क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुको बुधवार भएको बैठकबाट मतदान गर्ने...

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र उम्मेदवार धामी बिजयी

पोखरा/ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । उनले ७१६ मत पाएका छन् । अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले ४४९, नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले ३४६ र...

पोखरामा पहिलोपटक चैत १४ देखि १७ गतेसम्म नाडा प्रेजेन्ट्स् अटो शो हुँदै

पोखरा/ पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुने भएको छ । आयोजक पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा) ले आज पत्रकार सम्मेलनमार्फत अमरसिंह माविको मैदानमा अटो शो...

सामाजिक सञ्जालमा टिकाटिप्पणी भएकोमा नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौँ / नेपाली सेनालाई जोडेर विभिन्न खालका टिकाटिप्पणी आउन थालेपछि नेपाली सेनाले बुधवार प्रेस विज्ञप्ति जारी गरी संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । सैनिक मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता,...

मार्फा थकाली समाज अध्यक्षमा देवकुमारी हिराचन

पोखरा/ मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देवकुमारी हिराचनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल भएको...

स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ र १ मा अनेरास्ववियु विजयी

पोखरा/ स्याङ्जामा मंगलबार स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सबैभन्दा बढी मतदाता रहेको वालिङ बहुमुखी क्याम्पस र सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी...

गण्डकी साइक्लिङ संघ अध्यक्षमा अशोक चालिसे

पोखरा/ गण्डकी प्रदेशमा साइक्लिङ खेलको विकास, एवं प्रवर्द्धनका लागि अशोक चालिसेको अध्यक्षतामा संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन गर्न आयोजित भेलाले चालिसेको...

चीनको सिचुवान प्रान्तका व्यवसायी र पोउवा संघका प्रतिनिधिबीच भेटघाट

पोखरा/ चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । सिचुवान चीनको छैटौं...

-->