आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

देउराली आधारभूत विद्यालयमा नयाँ समिति

बागलुङ/ देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

अन्तरजातीय विवाह गरेका २८ जोडीलाई जलजलाको सम्मान

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ । समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१...

पिएन क्याम्पसमा आज स्ववियु निर्वाचन

पोखरा/ पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यही चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा त्रुटी देखिएपछि स्थगित भएको थियो । त्यसपछि आजलाई मतदानको मिति सारिएको थियो । क्याम्पसमा स्ववियु सभापतिका लागि...

चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पोखरा/चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा ८ देशका करिब २५० जना सहभागी थिए। सम्मेलनमा भौतिक विज्ञान, रासायनिक विज्ञान, जैविक विज्ञान, कृषि विज्ञान, पशु चिकित्सा विज्ञान,...

एउटै विद्यालयका ४ जुम्ल्याहा पनि एसईई दिँदै

नवलपुर/ जिल्लाको कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यामिक विद्यालयबाट ४ जुम्ल्याहा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छन् । यस विद्यालयबाट ८४ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् । परीक्षार्थीमध्ये कावासोती–२ का रिया र रितीमा सापकोटा,...

‘वाडा अटो शो’ को पूर्व सन्ध्यामा पोखरामा मोटर र्याली आयोजना

पोखरा/ पोखरामा ‘कार मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्याली आयोजना...

प्रगतिशील लेखक सङ्घ, गण्डकीमा प्रा. डा. उपाध्याय

पोखरा/ प्रगतिशील लेखक सङ्घ गण्डकीको शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा...

एचआइभी संक्रमितको सम्पुर्ण मानव अधिकार संरक्षण हुनुपर्छ–स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले एचआईभी संक्रमित व्यक्तिहरूको सम्पुर्ण मानव अधिकारको संरक्षण हुनुपर्ने र समग्र दृष्टिकोण र सहकार्यको माध्यमबाट उनीहरूको जीवनको गुणस्तरलाई सुधार्न गर्नु पर्ने बताएका छन । शनिबार राष्ट्रीय मानव अधिकार आयोगले...

विवादित बन्यो शितल ज्योती कप

पोखरा / पोखरामा जारी चौथो शितलज्योति कप विवादित बनेको छ । शितल ज्योती क्लबको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको क्वाटरफाइनल विवादित बनेपछि क्वाटरफाइनल जितेको नव आदर्शले खेल्न नमान्दा एलजी एसोसिएसनलाई सेमीफाइन खेलाएको छ प्रतियोगिताको...

अभियान महिला समूहको अध्यक्षमा केसी

पोखरा/ पोखरा महानगरपालिका वडा नं ५ जिरो किमीस्थित अभियान महिला समूहको अध्यक्षमा टीका केसी निर्वाचित भएकी छन् । समूहको शनिबार भएको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । त्यसैगरी...

-->