पोखरा/ गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि प्रदेश सभाको आजको बैठकमा सैद्धान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संवैधानिक निकायका प्रमुखलाईं संघीयताका विरुद्धमा बोल्ने अधिकार नरहेको बताएका छन् । संघीय लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको भनाइप्रति उनको यो भनाई लक्षित थियो । मुख्यमन्त्री पाण्डेले राजनीतिक दलका नेता...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोग राष्ट्रको सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई...