पोखरा/ पोखराको तेर्सापट्र्टीमा टोडलरदेखि ५ कक्षासम्मको पढाई हुनेगरी एभरग्रिन एकेडेमी स्थापना भएको छ । आगामी शैक्षिक सत्रदेखि पढाइ सुरु हुने भएको छ । हाल पालिखेचोकमा संचालित प्रतिभा माविकै सञ्चालक संस्था प्रतिभा एजुकेसन फाउन्डेसनले एभरग्रिन एकेडेमी...
पोखरा/ आफैंले गठन गरेका ३ वटा संरचना खारेज गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारले प्रादेशिक संरचना पुनरावलोकन गर्न फेरि अध्ययन तथा सुझाव समिति बनाएको छ । प्रदेश मन्त्रिरिषद्को मंगलबारको बैठकले गण्डकी प्रदेशका मौजुदा संगठन...
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक माथि संसोधन प्रस्ताव दर्ता भएको छ । सत्ता र...
पोखरा/ गण्डकी प्रदेशकी एकमात्र अपांगता भएकी सांसद थापाले बहिराका लागि सांकेतिक भाषाको अनुसन्धान, बिकास र तालिम केन्द्र आवस्यक रहेको बताएकी छन् । प्रदेश सभाको आजको बैठकमा उनले सबै बहिराका लागि सांकेतिक भाषा अनुवादकको अनिवार्य...
पोखरा/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि.सी श्रेष्ठले खाद्यान्न बाली र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताएकी छन् । जनसंख्यालाई आवश्यक र उत्पादीत खाद्यान्न/पशुपन्क्षीजन्य उत्पादनको वासलात हेर्दा प्रदेश...
पोखरा/ दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेश प्रमुख र का मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट निवेदन दर्ता भएको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको...
पोखरा/ नेकपा एमालेका सांसद लिलबहादुर थापामगर ले सरकारी कार्यालयहरुमा सेवाग्राहीलाई १ घन्टा भन्दाबढी समय नकुराई काम हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा सांसद थापामगरले लोकतन्त्र आएको बिसौं वर्ष...
पोखरा/ गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा सत्तापक्ष नेकपाल एमालेले गरेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले माग गरेको छ। प्रदेशसभाको बुधवारको बैठक सुरु हुनसाथ माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले बोल्दै...