बागलुङ/प्राथमिककालिन कवि विरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ । पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा बसेको...
पोखरा/ गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्ण पाठकले प्रदेश अन्तरगतका सबै अस्पतालहरुको स्तरोन्नति गरिने बताएका छन । सांसदहरुले शुन्य समय, विशेष र आकस्मिक समयमा उठाएका प्रश्नहरुको आजको प्रदेशसभा बैठकमा जवाफ दिदै मन्त्री पाठकले यस्तो बताएका हुन...
बागलुङ/भौतिक विकासबाट अबका दिनमा नागरिकको स्वास्थ्य सुधारमा ख्याल गर्नुपर्ने सरोकारवालाको निष्कर्ष छ । मानव स्वास्थ्यलाई गुणस्तरीय बनाउन नसके भौतिक विकासको अर्थ नरहने उनीहरुको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको दशवटा स्थानीय...
पोखरा/ हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालमाथि कारबाहीको माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय...
पोखरा/ विशेष अदालतले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको...