काठमाडौँ/ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । भट्टराइले अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईंलाई पराजित गरेका हुन् । यसअघि २ उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका...
बागलुङ/प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शान्ति सुबेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’,...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने भएको छ । फेसबुक पेजमार्फत यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुने भन्दै नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको एअरलाइन्सले जनाएको छ...
पोखरा/ पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिने तनहँुको भीमाद नगरपालिका– ६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठ पक्राउ परेकी छन । श्रेष्ठ विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी हुन । श्रेष्ठले...