मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तीन पटक धाएर पनि खाल्डा पुर्न सकिएन, सडकको खाल्डा पुर्ने काम कस्को ?

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरेले लालीगुराँस चोकमा भत्केको सडकको फोटो राखेर सडक नबनेको गुनासो गरे । वडा र नगरपालिकाले सामान्य खर्चमा बनाउन सक्ने उक्त खाल्डा परेको सडक देखाएर घिमिरेले...

पर्वतको महाशिला गाउँपालिकाद्वारा पालिका गान सार्वजनिक

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले पालिका गान तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका प्राविधिक सहायक नारायण गौतमले गानको रचना गरेका हुन् । गानमा गाउँपालिकाको पहिचान, इतिहास, भूगोल, संस्कृति, भेषभुषा, विकास, रहनसहनलगायत विषयवस्तु समेटिएको प्रमुख...

कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट

पर्वत/ जिल्लाका ७ स्थानीय तहमध्ये महाशिला गाउँपालिका कार्य सम्पादनमा यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा महाशिला...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

पोखरा/ देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगरपालिका ९३ दशमलव ५ प्रतिशत अंकसहति उत्कृष्ट बन्न सफल भएको छ । सघीय सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन...

पुम्दिकोट ज्ञान महायज्ञको तयारी तिब्र

पोखरा/ पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ । मुल आयोजक...

शिक्षामा लगानी अनुसार प्रतिफल प्राप्त भएन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले वर्तमान शिक्षा नीतिले अपेक्षित परिणाम दिन नसकेको बताउँदै नेपालको शिक्षा क्षेत्रको सुधारको लागि उपयुक्त नीतिको आवश्यक रहेको बताएका छन् । २४ जिल्ला विद्यार्थीहरु अध्ययनरत बागलुङकै पुरानो विद्यामन्दिर...

सरकारले पुरा जाँगरका साथ काम गरिरहेको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिमित स्रोत र साधनको परिचालन गरेर जनताको पक्षमा काम गर्न पुरा जाँगरका साथ सरकार लागि परेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा विपक्षी दलका नेताले सरकारमा केही गर्ने जाँगर...

अदालतलाई संघीयताले छोएन– विपक्षी दलका नेता चुमान

पोखरा / गण्डकी प्रदेश सभामा विपक्षी दल तथा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले अदालतलाई संघीयताले नछोएको बताएका छन् । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीयता हामीले...

करारमा कर्मचारी राख्न ल्याएको अध्यादेश गण्डकी प्रदेश सभाबाट सर्वसम्मतीले पारित

पोखरा/ करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश सभाबाट शुक्रबार स्वीकृत भएको भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त...

दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, नेता लखेट्ने दिन नआओस्– राप्रपा नेता गुरुङ

पोखरा/ गण्डकी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई...

-->