पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै नेपालीले बिधेयक र कानुन निर्माण गरेर मात्र...
पोखरा / पोखरा महानगरपालिका– २६ चापाको चौरमा संघीय सरकारले सुविधासम्पन्न एक सय शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने भएको छ । चिकित्सालय निर्माणस्थलको संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले विहिबार निरीक्षण गरे । चिकित्सालय निर्माणका लागि सरकारले...
पर्वत/ पर्यटकहरुका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम...
मुस्ताङ/ गत आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङ गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको नतिजा अनुसार लोमान्थाङले ६७ दशमलव ६ अंक प्राप्त गरी पहिलो...
पाेखरा/ गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश आज प्रदेश सभाबाट स्वीकृति हुने भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले ल्याएको अध्यादेश...
काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिका नाममा गराउने ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णयको समय लम्बिएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरेको रिट निवेदन...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले संचार क्षेत्रले निराशा नभइ आसा जगाउने समाचार लेख्नुपर्ने बताएका छन् । बागलुङ खबर अनलाईनको तेस्रो वार्षिकोत्सवको अबसरमा बोल्दै मन्त्री पाठकले हामीले लडेर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र, संघियताबारे आएका...