मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

१५३ फरार प्रतिवादी पक्राउ 

पोखरा/  जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले माघ महिनाभर १५३ फरार प्रतिवादी पक्राउ गरेका छन् । अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका  १२५ पुरुष र २८ जना महिला...

पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि इमोबिलीटी परियोजना लागु हुँदै

पोखरा/ पर्यटनको राजधानी पोखरामा दीगो सहरी यातायात व्यवस्थापनका लागि नयाँ मेघा परियोजना लागु हुने भएको छ । इमोबिलीटी नामक परियोजना अघि बढाउन एसियाली बिकास बैंक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सैद्धान्तिक...

२१ बुँदे प्रतिबद्धतासहित सकियो लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठक

पोखरा/  लुम्बिनी र गण्डकी प्रदेश सरकारले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे प्रतिबद्धता जनाएका छन्। पाल्पास्थित रानीमहलमा बुधबार सम्पन्न बैठकमा दुवै प्रदेशका मुख्यमन्त्रीहरूबीच विभिन्न क्षेत्रका विकास योजनालाई संयुक्तरूपमा अगाडि बढाउने सहमति भएको हो। दुवै...

भारतीय बजारमा पोखराको पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल

पोखरा/ भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा. मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको टोलीले भारतीय बजारमा पोखराको पर्यटन प्रवर्द्धन लगायत विषयमा पोखरा महानगर प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । छलफलमा...

सामसुङको एस २५ र अल्ट्रा मोडल मोबाइल बिक्री केन्द्र

बागलुङ/बागलुङमा सामसुङ ग्यालेक्सी कम्पनीको एस २५ सेरिज र अल्ट्रा मोडलको बिक्री केन्द्र स्थापना भएको छ । बागलुङ नगरपालिका २ को लोकतान्त्रिक चोकमा रहेको म्युजिक ग्यालरीमा बुधबार बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र...

ज्येष्ठ नागरिकको सीप विद्यार्थीलाई 

स्याङजा/  प्रायः विद्यार्थी विद्यालय पढाइ लेखाइको लागि जाने गर्छन । कक्षामा पढ्छन, शिक्षकले दिएको होमवर्क घर गएर गर्छन । शैक्षिक गतिविधिमा ब्यस्त रहने यहाँको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी भने चकटी, कूचो, मुढा बनाउन सिकेका...

भ्यालेन्टाइन्स डेमा लेकसाइडमा गुञ्जिँदै द एज’ र ‘स्वर’ ब्याण्ड

पोखरा/ पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मा २ चर्चित ब्याण्ड ‘‘द एज ब्याण्ड’ र ‘‘स्वर’ सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई...

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज

पोखरा/ रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै सम्पन्न अधिवेशनले वर्ष २०२५/२६ को लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६/२७ कोलागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा...

नमस्ते हस्पिटलको आफ्नै भवनबाट सेवा सुरु

पोखरा/ पोखराको मुस्ताङचोकस्थित नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हस्पिटल स्थापनाको १३ औं वर्षको उपलक्ष्यमा नवनिर्मित अत्याधुनिक भवन संचालनमा ल्याइएको हो । करिब १८ करोडको लगानी रहेको भवनमा इमर्जेन्सी...

सडकको निर्माण सामाग्री झिक्दा प्रहरीको अबरोध

बागलुङ/बागलुङ नगरपालिकाले निर्माण गरिरहेको तीन वटा सडकको निर्माण सामाग्री उत्खनन् र ढुवानीमा प्रहरीले पटक पटक अबरोध गरेको गुनासो बढेको छ । विश्व बैंकको सहयोगमा निर्माणाधिन मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे...

-->