बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पढाई मेलामा ढिँकी जाँतोदेखि हलो जुवासम्म

बागलुङ/जैमिनी नगरपालिका–६ अर्जेवाको जनज्योती आधारभुत विद्यालयमा कक्षा ३ मा पढ्ने सुप्रिया थापाले बिहिबार पहिलो पटक माईक्रको फोन समाईन् । वरीपरी बसेका नगर शिक्षा शाखाका कर्मचारी, विद्यालयका शिक्षक र आफ्नै उमेर समुहका साथीहरुको अघि सुप्रियाले...

कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी

पोखरा/ नेपाली काँग्रेस कास्कीले पार्टीको एकसय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले...

गण्डकीमा प्राविधिक शिक्षालय संचालनका लागि कोरियाको कोइका र प्रदेश सरकारबीच १ अर्ब २३ करोड रुपैयाँको सम्झौता

पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी...

म्याग्दीका अबैध औषधि पसल बन्द गरिने

म्याग्दी/जिल्लामा अवैध रहेका औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् । बिहिबार...

कहिले बन्छन् मध्यपहाडीका घुम्ती ?

बागलुङ/मध्यपहाडी लोकमार्गको झण्डै १ सय ४२ किमी खण्ड बागलुङमा छ । यो खण्ड अझै निर्माणाधिन छ । निर्माण सकिएको स्थान पनि भत्केर अस्तव्यस्त छ भने सडकको ठाउँ ठाउँमा अतिक्रमण शुरु भैसकेको छ । लोकमार्ग आयोजना...

गुर्जाबासीको ‘सडक सपना’ पुरा हुँदै

म्याग्दी/जिल्लामा एउटा पूरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दीको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने...

ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार संवेदनशिल छ : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् । स्वस्थ्य जीवनयापन गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएका चर्चा गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई...

भकुण्डे बन्यो बालमैत्री वडा

तस्बिर : उमाकान्त शर्मा बागलुङ/बागलुङ नगरपालिकाले गरेको पहिलो निर्णय स्वरुप बिहिवारबाट सबै वडा बालमैत्री घोषणा भएका छन् । बिहिवार बानपा १० भकुण्डे बालमैत्री घोषित भएको हो । गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले उक्त...

कास्कीमा नागरिक आरोग्यसम्बन्धी अन्तरक्रिया

पोखरा/  जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक...

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा पोखरामा

पोखरा/  प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ । प्रेस सेन्टरको बुधवार बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा...

-->