बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पोखरा/नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन्...

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । विद्यालयमा बुधबार आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप...

जनता सहकारीको रत्तदानमा ५८ युनिट रगत संकलन

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवमा राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सहकारीले स्थापना...

मुढा बुनेर बाँचेका धनीराम

बागलुङ/आर्थिक अवस्था त कमजोर थियो नै, रोगले पनि उनलाई उत्तिकै सास्ती दियो । तर, उनले आफ्नो सीप उपयोग गरेर हिम्मतका साथ बाँचेका छन् । परिवार पनि आफ्नै सीपले पालेका छन् । तमानखोला गाउँपालिका वडा नं....

बागलुङ नगरपालिका ८ सिगाना बालमैत्री वडा घोषणा

बागलुङ/बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ८ सिगानालाई बालमैत्री स्थानीय शासनयुक्त वडा...

सरकारी वकिलको बहस सकियो, भोलि जाहेरवालाको पालो

पोखरा / सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा,...

प्रदेशका पूर्वमन्त्रीलाई प्रमुख अतिथि बनाएपछि जनप्रतिनिधिद्वारा विद्यालयको स्वर्ण महोत्सव बहिस्कार 

स्याङ्जा/  जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माविको स्वर्ण महोत्सव गाउँपालिकाका जनप्रतिनिधीले बुधवार बहिस्कार गरेका छन् ।  गण्डकी प्रदेशका पुर्व सामाजिक विकास तथा शिक्षामन्त्री तथा नेपाली काग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधीले मर्यादाक्रम...

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको...

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका ३ पक्राउ

लमजुङ/  सदरमुकाम बेशीशहरकी एक १४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया–५ घर भई हाल लमजुङको बेंसीसहर नगरपालिका–७...

मोबाइलको लत छुटाउन विद्यालयमा संगीत कक्षा

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले संगीत कक्षा लिन थालेको २ बर्ष भयो । विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै समय संगीत कक्षामै बित्छ ।...

-->