बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राम्चेली गडाभाइ तमु समाजमा औबहादुर गुरुङ

पोखरा/स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आइ बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाइ तमु समाज पोखराको अध्यक्षमा औबहादुर गुरुङ चयन भएका छन् । समाजको १८ औँ साधारणसभा तथा छैठौं...

बागलुङमा ‘जनता जगाऔं, काँग्रेस बढाऔं’ अभियान

बागलुङ/४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं“ अभियान अन्तर्गत पालिका तथा वडामा जिम्मेवारी तोकिएका प्रतिनिधिहरुका लागि बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति...

अनेकतामा रुमल्लिएको कांग्रेसभित्र एकताको खोजी

पोखरा/पुस १६ अर्थात् आफूमाथिको मृत्युदण्डको सजायको पर्वाह नगरि कांग्रेसका संस्थापक नेता बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्केको दिन । नेपाली कांग्रेसले पुस १६ लाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ को रुपमा मनाउँदै आइरहेको छ...

बालगृहमा रहेकाहरुलाई ज्येष्ठ नागरिकले सिकाए सीप

पोखरा/फेदीखोला गाउँपालिका १ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् । मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले बालबालिकालाई ज्येष्ठ नागरिकले सीप सिकाएका हुन् । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा...

चिनियाँ भाषा प्रशिक्षार्थीलाई नगद पुरस्कार

पोखरा/पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्सका तीनजना विद्यार्थीले चिनियाँ भाषा प्रशिक्षण केन्द्र काठमाडौंबाट दुई लाखको छात्रवृत्ति प्राप्त गरेका छन् । स्वीकृत भण्डारी कक्षा ५ ए, प्रतिष्ठा केसी कक्षा ७ ए र संस्कृति गैह्रे कक्षा ६ सी सेक्सनकी...

बालमैत्री अभियान पुरा गर्दै बागलुङ नगर

बागलुङ/बागलुङ नगरपालिकाले साँढे २ बर्ष अघि गरेको निर्णयको कार्यान्वयन अन्तिम चरणमा पुगेको छ । बालमैत्री नगर घोषणाको तयारी स्वरुप बालमैत्री शासनयुक्त वडाहरु घोषणा भएका हुन् । मंगलवार बागलुङ नगरपालिका वडा नंं ९ तित्याङलाइ बालमैत्री शासनयुक्त...

सहकारी ठगी: पक्राउ परेका बाबुछोरी जब अदालतमा रुन थाले…

पोखरा/ सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण अभियोगमा अभियोजन दर्ता भएकाहरुविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भयो। बिहान सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएसँगै सुरु भएको थुनछेक बहसको सुरुमै जिल्ला...

जव हराएका श्रीमान् १२ वर्षपछि भेटिए…….

पोखरा/ १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन । आज मेरै जिन्दगीमा यो मिल्यो । आश मारेको श्रीमान आज भेटेर घर लैजान पाउँदा…..५२ वर्षिया देवी ढकाल भक्कानिइन् । गला अवरुद्ध भयो । बोल्न खोज्दा सकिनन्...

पोखराको सूर्यदर्शन सहकारी प्रकरण, पहिलो दिनको थुनछेक बहस सकियो, २ सरकारी वकिलले गरे बहस

पोखरा / पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला...

बेनीको घतानमा नसर्ने रोगहरुको स्क्रिनिङ शिविर

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले समाजमा नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बेनी नगरपालिका ९ घतानमा सोमबारदेखि आयोजना भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ शिविरको...

-->