पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको...
बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् । सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि...
पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज केसीले आईतबार पदभार ग्रहण गरेका छन । विश्वविद्यालयको केन्द्रीय कार्यालय ढुंगेपाटनमा आयोजित औपचारिक समारोहबीच उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उपकुलपति केसीले...
पोखरा/संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ यतिबेला पोखराका विभिन्न कार्यक्रमा व्यस्त छन् । उनलाई कार्यक्रम उद्घाटन गर्न भ्याइनभ्याइ छ । कार्यक्रमकै बीचमा बोल्दा मन्त्री गुरुङले सातवटै प्रदेशका मुख्यमन्त्रीहरु मुख्यमन्त्री पद...
पोखरा/आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआइसी)मार्फत् सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) कोर्ष पूरा गरेका ३०...