बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहकारी ठगीमा मंगलबारबाट थुनछेक बहस

पोखरा/सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । आइतबार सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका वयोवृद्ध कृष्णप्रसाद गुरुङ, गण्डकीकी पूर्वसांसद मीना गुरुङ र रामबहादुर खनालको बयान सकिएसँगै मंगलबारबाट थुनछेक बहस...

पन्ध्र पुसमै किन भयो ड्रागन बोट रेस ?

पोखरा/२०२२ सालमासुुरु भइ २०३० सालमा सम्पन्न पृथ्वी राजमार्गले पोखरालाई काठमाडौंसँगमात्र जोडेन, चिनियाँहरुसँग परिचित पनि गरायो । त्यसो त, सडकसँगै पोखरा–बागलुङ राजमार्ग एवं पोखराको सेती जलविद्युत तथा सिंचाइ योजना पनि चिनियाँ सहयोगबाटै बने । राजमार्ग...

पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न प्रतियोगिता

पोखरा/ रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन आईतबार विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन । आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली...

पोखरा–१३ ले साहित्य पर्व गर्ने

पोखरा/ वडालाई कला, सहित्यतर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको छ । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व,...

एकसय चार वर्षिया बास्तोला सम्मानित

पोखरा/  पोखरा महानगरपालिका– १६ स्थित कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुहको ३० औं साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार वर्षकी भिमाकुमारी बास्तोलालाई सम्मान गरिएको छ । प्रत्येक वर्ष साधारण सभामा वन समुहभित्रका...

सामाजिक विकास कार्यालय तनहुँको नयाँ भवनको मन्त्री थापाद्वारा उद्घाटन

तनहुँ/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री विन्दुकुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्री थापाले स्थानीयस्तरमा सहज,...

पश्चिमाञ्चल माविको स्याङजामा कानूनी साक्षरता

पोखरा/ पोखराको गैह्नापाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्थाबारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको...

सीएनएनको साहसी खेलाडी सूचीमा पर्वतारोही पूर्णिमा श्रेष्ठ

पोखरा/ २ सातामै ३ पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’  को साहसी खेलाडीको सूचीमा परेकी छिन् । श्रेष्ठ फोटोपत्रकारसमेत हुन् । श्रेष्ठले गत मे १२, १९...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ३ जनाको बयान सकियो

पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका मध्ये ३ जनाको आइतबार कास्की जिल्ला अदालतमा बयान सकिएको छ । मुद्धाका प्रतिवादीहरु रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग अदालतले बयान लिएको हो...

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश...

-->