बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरा/  पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा शनिवारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन...

खेलकुद बागलुङका अध्यक्ष खड्कालाई सम्मान

बागलुङ/जिल्ला खेलकुद विकास समिति बागलुङले अध्यक्ष कुमार खड्कालाई सम्मान गरेको छ । केही महिना पहिले भारतको सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट मानार्थ विद्याबारिधि पाएका खड्कालाई समितिले सम्मान गरिएको हो । शनिबार एक समारोहको आयोजना गरी समितिका...

आजबाट पोखरामा सडक महोत्सव

पोखरा/रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्देछन् । उद्घाटनपूर्व कोमागाने पार्कमा हुने...

रविले भने : एउटै रकम राख्ने र झिक्ने गर्दा कारोबार बढि

पोखरा/बिहीबार र शुक्रबार लगातार दुई दिनमा २८ वटा प्रश्नोत्तरपछि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसँगको अदालती बयान सकिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि तीनवटा कसूरमा...

फेरि उहीं ठाउँमा मृत भेटियो चितुवाको बच्चा

पर्वत/जिल्लामा मृत अवस्थामा चितुवाहरू फेला पार्ने क्रमकाबीच २०७९ चैत २९ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडक खण्ड चितुवाको बच्चा मृत अवस्थामा फेला प¥यो । गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै जिल्लका विभिन्न सात स्थानहरूबाट...

भित्तोमा पाठ्यपुस्तक, रमाउँदै सिक्छन् बालबालिका

बागलुङ/बिहिबार बिहान सवा १० बज्दै थियो । काठेखोला गाउँपालिका–८ लेखानीको कादेश आधारभूत विद्यालयको प्राङ्गणको प्रार्थना सकेर स–साना बालबालिका कक्षा कोठामा पसे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी प्राङ्गणमै थिए । शिक्षक कर्मचारी भने...

नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको पूर्वाधार थपिँदै

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको लागतमा भौतिक संरचना बन्ने भएको छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी चालु आर्थिक बर्षमा...

मौन सुधारक मनमोहन, जसले सिंगो पुस्तालाई सपना देख्न सिकाए

भारत रूपान्तरणको चेहरा थिए मनमोहन सिंह। १९९० को दशकमा अर्थमन्त्री र २००४ देखि एक दशक प्रधानमन्त्री हुँदा उनले व्यापक सुधार गरे। राज्यको अत्यधिक नियन्त्रण खुकुलो बनाए, अर्थतन्त्र वैदेशिक लगानीका लागि खुला गरे, करोडौँलाई गरिबीबाट...

दुरदराजका नागरिकको स्वास्थ्य सुधार पहिलो प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य सेवा दिने बताएका छन् । शुक्रबार बुर्तिवाङ अस्पतालको उद्घाटन गर्दै पाण्डेले जतिसुकै समस्या आएपनि नागरिकको स्वास्थ्य सेवामा साथ दिने...

संघले पठाएको ३ प्रतिशत बजेटमै प्रदेश अल्झिए, पद जान्छकी भनेर मुख्यमन्त्रीहरु अधिकारका विषयमा बोल्न सकेनन्– मन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संघले पठाएको ३ प्रतिशत बजेटलेमात्र केही नहुने भएकाले प्रदेशहरुले औचित्य पुष्टी हुनेगरी काम र आवाज उठाउनु पर्ने बताएका छन । तर प्रदेशका कुनै...

-->