काठमाडौं/पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड...
पोखरा/ गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार प्रमाणीकरण गरेका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रमाणीकरणका लागि विहीबार उक्त अध्यादेश प्रदेश प्रमुखकोमा लगेको थियो । विहीबार...
लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सवअन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डायमण्ड मा.वि.की मनिका शाही प्रथम, रिलायन्स...
बागलुङ/संघियता बिरोधी देशव्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरको कुश्मिसेरामा आमसभा सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गदैं राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक...