बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम...

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्ला भेला

बागलुङ/क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपालले १३२ औं माओ दिवश तथा एकता महाधिवेसन बारे जानकारी गराएको छ । जिल्ला भेला गर्दै उक्त पार्टीले महाधिवेसनको जानकारी समेत गराएको हो । बिहिवार पत्रकार भेटघाट गर्दै पार्टीका जिल्ला सेक्रेटरी दलसिंङ...

बालअधिकार हननतर्फ ६ बलात्कारका घटना

बागलुङ/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार वर्ष पुस्तक २०२५ को लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार आयोजित कार्यक्रममा इन्सेक बागलुङकी प्रतिनिधि सिर्जना पन्तले यो वर्षको साउन यता मात्रै ३० वटा मानवअधिकार उल्लंघनका...

आगलागी तथा विपद् व्यवस्थापन गर्न बजारमा पर्वत प्रहरीको ‘डेमो’

पर्वत/ आगलागी तथा यससँग जोडिएका विपद्जन्य घटनाहरू न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित गराउन पर्वत प्रहरीले सदरमुकाम कुश्मा बजारमा ‘डेमो’ प्रदर्शन गरेको छ ।  प्रहरीले समुदायसँग जोडिएर गर्ने विभिन्न कार्यक्रम अन्तर्गत विद्यार्थी तथा आम नागरिकलाई भेला...

रवि लामिछानेको बयान सुरु

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । गत आइतबार लामिछानेसहित ४४ जनालाई...

करारका कर्मचारी भर्ना गर्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश प्रमुखकाे कार्यालयमा

पोखरा/ गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विहीबार उक्त अध्यादेश प्रदेश प्रमुखकोमा लगेको हो । प्रदेश निजामति सेवा ऐन...

सूर्य ‘छुने’ प्रयासमा नासाको ‘पार्कर सोलर प्रोब’

अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ । नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ । त्यस क्रममा उक्त यानले...

थप ४ करोड २१ लाख बजेट विनियोजन

म्याग्दी/धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता...

बागलुङ समाज पोखराको चौबिसौं वार्षीक साधारण सभा, सामाजिक काममा निरन्तर क्रियाशील रहने

पोखरा/ बागलुङ समाज पोखराको २४ औ वार्षिक साधारण सभा तथा समाज र बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको रमाइलो वनभोज कार्यक्रम बुधवार सम्पन्न भएको छ । सभामा समाजका सचिव गंगबहादुर पुनले आर्थिक...

रविसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो

पोखरा / पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई कास्की अदालत उपस्थित गराइएको छ । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति...

-->