बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मिसन नेपाल कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

बागलुङ/मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले सहकारी क्षेत्रको विकृति विसंगतीलाई अन्त्य गर्नुपर्ने सरकारलाई सुझाव समेत दिएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा विकृति बढेको र राम्रो...

कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

पोखरा/ नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सयदिने विशेष अभियान तिव्र पारेको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भइरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए...

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक...

प्रदेश निजामति सेवा ऐन विपरित र लोकसेवाको सुझाव वेवास्ता गर्दै गण्डकी सरकारले ल्यायो करारमा कर्मचारी राख्ने अध्यादेश

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सुझावलाई बेवास्ता गर्दै करारमा कर्मचारी राख्न अध्यादेशमार्फत् प्रदेश निजामती सेवा ऐनमा संशोधन गरेको छ । प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद बैठकले अध्यायदेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए...

क्रिश्चियन समुदायले आज क्रिसमस डे मनाउँदै

रासस काठमाडौं÷क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट...

चन्दा आतंक बन्द गरौंं : एसपि ओलिया

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सुरक्षा र आर्थिक विकास अन्तर सम्बन्धित रहेको र सुरक्षा व्यवस्था चुस्त–दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने बताएका छन् । उनले व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय...

विव्यस अध्यक्ष बन्न अनिवार्य अभिभावक

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुने व्यवस्था गरिएको छ । मंगलबार भएको १६ औं गाउँसभाले शिक्षा ऐन २०७४ खारेज गर्दै बनाएको शिक्षा ऐन २०८१ मा सो कुरा समेटिएको हो...

वनको बीचमा विद्यार्थी जोगाउनै मुस्किल

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको नवरत्न आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले कहीँ आफ्नो भनाइ राख्ने पाए भने विद्यार्थी जोगाउनको लागि विद्यालय परिसरमा तार बारको माग गर्छन् । नगरपालिकाको आयोजनामा हुने प्रधानाध्यापकहरूको बैठकमा होस वा...

सूर्यदर्शन सहकारी ठगी आरोपमा एमालेकी पूर्व प्रदेशसांसद मीना गुरुङ पक्राउ 

पोखरा/सूर्यदर्शन सहकारी संस्थाको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ मंगलबार पोखरामा पक्राउ परेकी छन । उनी केही समयदेखि फरार रहेकी थिइन् । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार...

अब यी फोनमा चल्ने छैनन् ह्वाट्सएप र फेसबुक

काठमाडौं / तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ । आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल...

-->