बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आइएसएमटी कलेजको आइटी प्रदर्शन

काठमाडौं/ काठमाडौंको तीनकुने गैरीगाउँस्थित इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले हालै आइटी अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रोेजेक्टहरुको आइएसएमटी एक्स्पोमार्फत प्रदर्शनी सम्पन्न गरेको छ । यही डिसेम्बर १९ र २० तारिखका दिन गरिएको...

सुदूरपश्चिमबाट मौसम बदली, चिसो बढ्न सुरु

काठमाडौं/पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति...

देवकुमारको बयान : ‘जिवि समुहले फर्जी काम गरे, म हुँदा भएको समस्याको दायित्व वहन गर्छु’

पोखरा/इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका देवकुमार नेपालीले सुर्यदशर्न सहकारीको सञ्चालक समितिमा हुँदा बखत भएका रकम हिनामिनामा कानुन बमोजिम दायित्व वहन गर्न तयार रहेको बताएका छन् । उनले बयानको क्रममा जिवि राईको समुहले फर्जी...

छविलाल जोशीको बयान : ‘खाताको विवरणबारे लामिछाने र जिविलाई थाहा होला’

पोखरा/छविलाल जोशीले भने गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खाता रवि लामिछाने आउनु अघि नै खोलिएको र सो खाताको विवरण अनुसार ९० करोड ४४ लाख १७ हजार पाँच सय ४२ रुपैयाँ ४० पैसा के्रडीट जिवि...

निःशुल्क पोषिलो खाना खुवाउने– ‘चन्द्रकला हजुरआमा’

बागलुङ/ढोरपाटन नगरको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । जहाँ परम्परागत घरहरु अहिले पनि लावालस्कर छन् । तिनै पुराना घरमा हुर्किरहेको छ नयाँ पुस्ता । भगवती टोलमा हुर्किँदै गरेका ३५ जना बालबालिका छन् भने...

डिपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यबाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो। ‘उपसभापति अर्याललाई कार्यबाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका...

होली माउण्टले रजत जयन्ती मनाउँदै

पोखरा/पोखरा–२९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले...

रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण...

पोखरा महानगरले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीका लागि आव्हान गरेको एमबीबीएस छात्रबृत्ति स्थगीत

  पोखरा/ चौतर्फी बिरोधपछि पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन भन्दै आव्हान गरेको छात्रबृत्तिको सूचना स्थगीत गरेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले छात्रबृत्तिको लागि निवेदन पेश गर्न आव्हान गरिएको सूचना...

मिर्गौला पीडितको उपचारमा अमेरिकाबाट उठ्यो ४ लाख

पर्वत/मिर्गौलापीडित भएर पनि आर्थिक समस्याका कारण उपचारमा समस्या भोगिरहेका पर्वतका एक युवकलाई अमेरिकामा बस्दै आएका नेपालीहरूबाट चार लाख भन्दा बढी आर्थिक सहयोग भएको छ । जिल्लाको कुश्मा नगरपालिका–८ चुवा घर भएका २५ वर्षीय विजय भण्डारीको...

-->