बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा/  पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका...

रवि लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत ४४ जनाबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले आईतबार कास्की जिल्ला अदालत...

जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित

काठमाडौं / नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको...

विमाको औषधि पाईदैन, स्वास्थ्यकर्मीको बोली रुखो

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर...

पर्वतमा अस्पतालमा सुरु भयो ‘फिजियोथेरापी’

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा सुरु भएको ‘फिजियोथेरापी’ सेवाको शनिवारदेखि औपचारिक रूपमा सुरु भएको छ । अस्पतालले नयाँ सुविधाका रूपमा केही दिन अगाडिबाट नै यो सेवा सुरु गरेको भए पनि शनिवार गण्डकी प्रदेशका स्वास्थ्य...

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको...

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा आइतबार जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार...

राज्यमन्त्री प्रकाश सवार गाडी भारतमा दुर्घटना, तीन घाइते

धनगढी / सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ । राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो। भारतको पलिया बजार नजिक दुर्घटना...

रवि लामिछानेलाई मुद्दा दर्ताका लागि आज अदालत लगिदै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि आज कास्की जिल्ला अदालत लगिँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने...

माओवादी केन्द्रको गल्याङ नगर अध्यक्षमा थापा

स्याङ्जा/नेकपा माओवादी केन्द्रको खबरदारी सभा तथा गल्याङ नगरपालिकाको तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भूमकला न्यौपाने चयन भएका छन् । सचिवमा...

-->