पोखरा / चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा...
काठमाडौं / पार्टीको केन्द्रीय सचिवालय बैठकले ६ महिनाका लागि निलम्बन गरेको खबर पाएलगत्तै नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेतृत्वलाई पञ्चको संज्ञा दिएकी छन्। उनले पञ्चायतविरुद्ध लडेका पार्टी नेतृत्वलाई पञ्चको संज्ञा दिएकी हुन्। सामाजिक सञ्जाल...
पोखरा/ नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्दै आगामी निर्बाचनमा पार्टीलाई बहुमत...
पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ लेखनाथ शिशुवास्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाख रुपैयाँको मित्रनाथ ÷अतिमाया अक्षयकोष स्थापना गरिएको छ । पोखरा–२६ अर्घौं निवासी मित्रनाथ न्यौपाने र धर्मपत्नी अतिमाया न्यौपानेले क्याम्पसमा नियमित आर्थिक...
बागलुङ/नेपाली कांग्रेसले शुरु गरेको सय दिने संगठन सुदृढीकरण अभियानअन्र्तगत बुधबार बागलुङ नगरपालिकामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका १४ वटै वडाका सभापतिले एक वर्षभरीको कार्यक्रमबारे रिर्पोटिङ गर्नुको साथै पार्टी नेतृत्वलाई...
पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ । नगरपालिकाले बेरोजगार युवालाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत...