बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपति यूनलाई कस्तो दबाव थियो, अब के हुन्छ

काठमाडौं/पूरै देश र विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मंगलबार राति घोषणा गरेको संकटकालीन ‘मार्शल ल’ केही घण्टामै फिर्ता गरे । उनको अप्रत्याशित र अलोकप्रिय कदमपछि विपक्षी दलले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने तयारी गरेको...

नेपाल र चीनबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर

काठमाडौं/नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर...

एनपीएलमा कर्णाली याक्सको दोस्रो हार, काठमाडौं गुर्खाजसंग ३ विकेटले पराजित

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार दोस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित पुन पुग्यो । लिगको पहिलो खेलमा कर्णाली...

रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ

पर्वत/जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय...

पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो

पोखरा/पोखरा १५, ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोको दोस्रो दिन (मंगलबार)बाट कथा प्रवचन सुरु भएको छ । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनवाचक शिरोमणी दिपक सापकोटा,...

किसानी कृषि प्राविधिक शिक्षालयलमा निशुल्क पढाउन एक महिनामै ७३ लाख बढी संकलन

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा स्वदेश तथा विदेशमा कुल ७३...

बागलुङमा ३३ औं अन्तराष्ट्रिय अपांग दिवश मनाइयो

बागलुङ/३३ औं अन्तराष्ट्रिय अपांग दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सामाजिक विकास कार्यालयको आयोजना, बागलुङ नगरपालिका, बिवाईसी र फेयरमेड फाउण्डेसनको सहयोगमा दिवश मनाइएको हो । दिवशको अवसरमा अपांगता भएका व्यक्तिहरुको र्याली, अतिरिक्त क्रियाकलाप,...

दक्षिण कोरियामा राष्ट्रपतिले गरे सैन्य शासनको घोषणा

काठमाडौं / दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्। देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्। आफूसँग सैन्य...

गोरखा-५ मा माओवादीको छलाङ र दिएको सन्देश

गोरखा / गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर विजयी भए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आलेले ४०२ मत प्राप्त गरे ।...

सार्वजनिक सुनुवाई गर्न धौलागिरि अस्पताललाई पत्राचार

फाइल तस्बिर बागलुङ/भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था बागलुङले धौलागिरी अस्पताल बागलुङको आर्थिक कारोवार पारदर्शि बनाउन माग गरेको छ । अस्पतालमा हुने आम्दानी खर्चको विवरण नागरिकलाई जानकारी हुनेगरी सार्वजनिक सुनुवाई गर्न संस्थाले माग गरेको हो । अस्पतालले बिभिन्न...

-->