बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दर्शकलाई सिमकार्डदेखि सामानमा छुटसम्म

पोखरा/६ वर्षदेखि नभएको आदर्श कप पुनः व्यूँतिएको छ । लेखनाथकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आदर्श कप फुटबल प्रतियोगिता कोरोना महामारीपश्चात हुन सकेको थिएन । क्लबले प्रतियोगितालाई व्युत्याउँदै ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास...

२६ औं पोखरा सडक महोत्सवको तयारीमा रेवान

पोखरा/‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न...

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक...

सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पूरा

पोखरा/जूनियर आइटीएफ वल्र्ड टेनिस टूरअन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर...

प्रदेश सचिव र प्रमुख प्रशासकिय अधिकृतको भर्ना र पदस्थापन प्रदेशबाटै हुनुपर्ने

पाेखरा/  प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको भर्ना तथा पदस्थापन र कर्मचारीहरूको पदसोपान सहितको वृत्ति विकासलाई यथोचित सम्बोधन हुनेगरी सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न अनुरोधसहित ९ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशका...

लैङ्गिक हिंसाविरुद्ध वक्तृत्वकलामा जनता माविकी सुषुप्ती प्रथम

बागलुङ/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार कुश्मीसेरा बजारमा मावि तहमा अध्ययनरत छात्राहरु बीच ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनता मावि सर्कुवाका सुषुप्ती चालिसे...

बीआरआई फ्रेमवर्कमा परेका यी हुन् १० परियोजना

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र...

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

पोखरा/युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै चौधरीले देशका सातै प्रदेशमा युवा लक्षित...

लुम्बिनी लायन्समाथि विराटनगर किंग्सको रोमाञ्चक जित

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो । तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट...

कालीगण्डकी माविको अभिभावक भेट

बागलुङ/पठनपाठनलाई गुणस्तरीय र प्रभावकारी बनाउन बागलुङको कालीगण्डकी आवासीय माविले अभिभावकसँग भेटघाट शुरु गरेको छ । विद्यालयको शैक्षिक सुधार र बालबालिकाको अध्ययनलाई मर्यादित र नजितामुखी बनाउने भन्दै अभिभावक शिक्षा र राय सुझाव समेत गरिएको हो ।...

-->