पोखरा/ संघीय निजामति सेवा ऐन नआउँदा प्रदेशहरुमा अन्यौल र अवरोधहरु सिर्जना भएर कार्यसम्पादनमा समस्या भएको मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । प्रदेश लोकसेवा आयोगहरुको मंगलबार स्ुरु चौथो सम्मेलनका सहभागी संघीय लोकसेवा...
पोखरा/ नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गरुङको १०३ बर्षको उमेरमा मंगलबार निधन भएको छ । पर्वत जिल्ला साविक आर्थरडाँडाखर्क घर भई हाल पोखरा महानगरपालिका–८ शिवालयचोक बस्दै आएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा...
फाइल तस्बिर बागलुङ/कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुंगा सडकखण्डको गरगरेमा जोखिमयुक्त पहाडको भित्तो काट्नुपर्ने भएपछि बुधबारदेखि एकसाता सवारी साधन चलाउन नपाइने भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ मा पर्ने भीर कटानका लागि सडक बन्द गर्नुपरेको हो । भित्तो काटेर...
काठमाडौं/बीबीसीले सार्वजनिक गरेको यसवर्षको विश्वका प्रेरक र प्रतिभाशाली १०० महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् । वातावरणको क्षेत्रमा क्रियाशिल आचार्य बागलुङकी हुन् । बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति...
काठमाडौं/नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट...
लेखनाथ/सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजना र ईलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा औषधी ब्यवसायीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३...
काठमाडौँ/कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरपश्चिमको यो पहिलो जित हो ।...