काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो। नेपालले अघिल्लो हप्ता नै ओली-मोदी...
बागलुङ/जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् । गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र...
काठमाडौं / सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले...
पोखरा / नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिएका छन्। यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए। कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने...
पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका...
काठमाडौं / रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले केहीबेरअघि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेसँगको सवालजवाफ यस्तो रहेको छ । समितिले लामिछानेलाई ‘सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको...