बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अल्जाइमर सम्बन्धी जनचेतना जगाउँदै रोट्रयाक्ट

पोखरा/अल्जाइमर रोग कुनै जुनीको पाप होइन, यो सरुवा रोग पनि होइन । त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै शनिबार पोखरामा पनि विश्व अल्जाइमर दिवस मनाइयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्वव्यापी...

कोलपाटनमा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

पोखरा/महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतनामूलक सडक नाटक शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर...

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा/गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी...

डेंगी परीक्षणका लागि किट अभाव, खोज र नष्ट अभियानमा नलाग्दा फैलियो महामारी

पोखरा/गण्डकी प्रदेशमा डेंगी महामारीको रुपमा फैलिएको छ । हरेक दिन डेंगीका विरामी बढ्दो क्रममा छ । डेंगी बढिरहँदा डेंगी परीक्षणका लागि किटको समेत अभाव हुँदै गइरहेको छ । डेंगी संक्रमण ह्वात्तै बढेपछि किटको अभाव...

पर्वत अस्पतालबाट झण्डै ६० हजारले लिए सेवा

पर्वत/पछिल्लो समयमा बिरामीहरूको निकै चाप भोगिरहेको पर्वत अस्पतालले गत आर्थिक वर्षको एक वर्षे अवधिमा करिब ६० हजार बिरामीहरूलाई सेवा दिएको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल...

आतिशी बनिन् दिल्लीकी मुख्यमन्त्री

काठमाडौं / आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन्...

पूर्वराष्ट्रपति भण्डारीको आशाः ‘अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ’

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न...

पहिलो खेलमा नेपाल पराजित

पोखरा / एएफसी यु–२० एसियन कप छनोटमा नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । चाइनिज ताइपेईमा जारी खेलको ग्रुप बीतर्फ नेपालले आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो । खेलको तेस्रो मिनेटमै...

मनसुनलाई म्याग्दी कप फुटबलको उपाधी

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार सम्पन्न भएको फाइनलमा कालिपुल यूनाइटेडलाई ०–१...

आयात कम गर्न उद्योग चलाउनुपर्छ : मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुई ठुला छिमेकी चिन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । हालै मात्र गण्डकी प्रदेशको उद्योग...

-->