पोखरा/प्रहरी र परिवारले चासो नदिँदा पोखरा ८ कुँवरटोलकी राधिका कुँवरको हत्या भएको पिडितका परिवारले आरोप लगाएका छन् । भदौ २६ गते बुधबारका दिन राधिका बिहानै कास्की प्रहरी कार्यालय पुगेकी थिइन् । आफू श्रीमानसँग बस्न...
बालबालिकाको आँखा जोगाऔं
बागलुङ/बालबालिकाको आँखामा हुने साना समस्याले पछि ठूलो असर गर्ने भएकोले समयमै परीक्षण गराउनुपर्ने सरोकारवालाले बताएका छन् । साथै, सामान्य उपचारबाट हुने काम नगर्दा पछि जटिल समस्या आएर आँखै नदेख्ने पनि हुने भएकोले समयमा उपचारमा...
प्रधानमन्त्री ओली र मोदीबीच तीन विषयमा कुराकानी
काठमाडौं / संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले...
सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल
पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुद्ध एयरको विमानबाट राति सवा नौ बजेतिर बजे पोखरा ल्याइएको हो...
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
काठमाडौं / श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गाेपनीयताको शपथ लिनेछन् ।
पहिलो चरणको मतगणनामा कुनै पनि...
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं / अदालतले दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसपछि अनुसन्धान गर्न म्याद थपका...
महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित
पोखरा/ महिला उद्यमी संघ नेपाल, कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका...
रवि लामिछाने पार्टी कार्यालयमा, पुग्यो प्रहरीले पक्राउ गर्ने सूचना
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भए लगतै उनलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध...
रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग...
पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइँदै
पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ। आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई पोखरा ल्याउने तयारी भएको प्रहरी स्रोतले जानकारी दियो। स्रोतका अनुसार उनलाई राति ८ बजेको...