बागलुङ/प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस भलिबल प्रतियोगितामा धौलागिरि बहुमुखी क्यामपस फाइनल प्रवेश गरेको छ । गोरखा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका आंगिक क्याम्पसले भाग लिएका थिए...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डबाट झन्डै साढे ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । उक्त रकम रोकिदाँ सेवा प्रवाहमा समस्या...
काठमाडौं / मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने...
काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए। गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी...
दाङ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउनुपर्ने बताएका छन्। तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर...
काठमाडौं / श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जित निकाल्दै मार्क्सवादी नेताले इतिहास रचेका छन् । शनिबार भएको निर्वाचनअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् । उनलाई पछ्याएका त्यस्तै समागी जना...
बागलुङ/ प्रसुती व्यथा लागेपछि रक्तचापमा अनियन्त्रीत भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० बर्षिया गर्भवती सुनिला बिकको हेलिकप्टरमार्फत उद्धार गरेको हो...