बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका तीन पत्रकारलाई दशक पत्रकारिता सम्मान

बागलुङ/बागलुङका तीन क्रियाशिल पत्रकारलाई काठमाडौंमा सम्मान गरिएको छ । उपमा सञ्चार प्रा.लि.ले शुक्रबार आयोजना गरेको साँस्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८१ को अवसरमा पत्रकार राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा र कृष्ण संयोगलाई दोसल्ला ओढाएर दशक पत्रकारिता...

बागलुङमा खुला एकल नृत्य प्रतियोगिता हुने

बागलुङ/किङस्टार क्रियशन प्रालिले खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार प्रालिले पत्रकार सम्मेलन गरेर विभिन्न चार स्थानमा छुट्टाछुट्टै अडिसनमार्फत बागलुङमा फाइनल प्रतियोगिता गर्ने जानकारी दिएको छ । बागलुङ, बेनी, कुश्मा र गलकोटमा आयोजना...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा सियाेपीडी र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम

पोखरा/  पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, एनएचएस ट्रस्टको सहकार्यमा आयोजित सीएमइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको...

रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास, २०८३ साल माघ १६ सम्म सक्नुपर्ने

पोखरा/ कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड) को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १...

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा/  विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको...

कृषि उत्पादनमा बालीविज्ञानका विद्यार्थी

बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन

लेखनाथ/सनराईज क्लव पोखरा २६ ले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड व्याग हस्तारन्तरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको शुभारंभ...

अझै पनि घरमै सुत्केरी, शिक्षितले नै गर्छन हेल्चक्रयाई

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका रूमकी एक गर्भवती महिला जटिल अवस्थामा स्वास्थ्यचौकीमा पुगिन् । स्वास्थ्यचौकी हुदै प्राथमिक उपचार केन्द्र दरबाङमा गइन् । महिलाको गर्भको जाँच गर्दा बच्चाको अवस्था जटिल देखिएपछि बेनी अस्पतालमा पनि उपचार सम्भव नभएपछि...

बागलुङमा डेंगी परीक्षणको किट अभाव

बागलुङ/डेंगीका बिरामी बढेसँगै परीक्षणको किट अभाव भएको छ । भदौ लागेदेखिनै बिरामीको संख्या ह्वात्तै बढेको हो । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्र समेतमा डेंगी परीक्षणको किट अभाव भएको हो । धौलागिरि अस्पतालकी...

संविधान कार्यान्वयनमै चुनौती

बागलुङ/संविधान गतिशिल विषय भएकोले संशोधन गर्न सकिने भएपनि दलहरुले त्यसको औचित्य पुष्टी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । संविधान दिवशको अवसरमा बागलुङका राजनीतिक दलले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले संविधान संशोधन भएपनि कार्यान्वयन गर्न नसके औचित्य...

-->