प्रतिकात्मक तस्बिर
पोखरा/पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसंगै लेकसाइड क्षेत्र २४ सै घण्टा र मुख्य बजारक्षेत्र राती अबेरसम्म खोल्न पाउने व्यवस्था भयो । तर, पछिल्लो समय लेकसाइडमा विवाद बढिरहेको छ । नाइट क्लबका कारण स्थानीयमात्र होइन...
कास्की क्रिकेटको साधारणसभा, रिक्त सचिव मनोनयन
पोखरा/कास्की जिल्ला क्रिकेट संघको पाँचौ साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । साधारण सभाले रिक्त रहेको सचिव पदमा मनोनयन गरेको छ । संघले लामो समयसम्म रिक्त रहेको सचिवमा वर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन...
पञ्चकोटमा अन्नदान क्षेत्र बनाइने
बागलुङ/पञ्चकोटमा निर्माणाधीन संसारकै अग्लो कसल निर्माणसँगै अन्नदान क्षेत्र पनि संचालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम...
सैलुङमा पहिरोले ३ घर बगायो, २ को मृत्यु, ५ जना बेपत्ता
रामेछाप / रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
पोखरा / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा...
सुनकोशी नदीमा खस्यो बलेरो गाडी, तीन जना बेपत्ता
काठमाडौं / खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको नम्बर नखुलेको गाडी शनिवार सुनकोशी खसेर बेपत्ता भएको छ।
शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका-१ मध्य पहाडी लोकमार्गस्थित कुडेलेमा नम्बर नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदीमा...
इस्कोनको अगुवाईमा कृष्णजन्माष्टमी पर्व मनाइने
बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन बागलुङले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएको छ । मालढुंगास्थित निर्माणाधिन इस्कोन गण्डकी परियोजनाको भवनमा कार्यक्रम गरिने भएको हो ।
बिहान साँढे ४ बजेबाट पूजाआजा शुरु गरेर रातको १२...
सम्बन्ध विच्छेदका दुखान्त पक्ष
घटना-१ :
एक जोडी अष्ट्रेलिया जाने भन्दै सम्बन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा पुगे । श्रीमती कृषि पेसा र श्रीमान् जागिर गर्थे । नेपालको कमाइले राम्रो नहुने भन्दै कानुनी डिभोर्स गरेर विदेश जान श्रीमान्ले श्रीमतीलाई...
पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट
पोखरा/ पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । यही भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुपद्वारा काठमान्डौको...
कालीगण्डकी करिडोर स्तरोन्नति : दुई वर्षमा आधा काम !
बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालोपत्रेको काम सुरु भएको झण्डै दुई वर्षमा आधा काममात्रै सकिएको छ । बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्म दुई खण्डमा काम भैरहेको आयोजनाको ५४ किलोमिटर सडक कालोपत्रेको काम चलिरहे पनि समयमा...