बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको ३ सय हेक्टरमा अलैँची खेती

बागलुङ/जिल्लाका किसानले ११ पकेट क्षेत्र र ३ वटा ब्लक क्षेत्रको ३ सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्यांकको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ । परियोजनाले...

सरकारका चारवटै सर्त पालना गर्ने प्रतिबद्धतासहित टिकटकले काम थाल्यो, सबै नेटवर्कबाट चल्ने

काठमाडौं / सामाजिक सञ्जाल टिकटकआगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा चल्ने भएको छ। टिकटकका प्रतिनिधिले सरकारका चारवटै सर्त पालना गर्ने प्रतिबद्धतासहित काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना...

मर्स्याङ्दीमा २७ जनाको मृत्यु, १६ घाइतेलाई काठमाडौं पठाईयो

दमौली / तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अरु तीन जनाको शव...

मुस्ताङमा हिमपहिरोले थुनिएको बोक्सी खोलामा पानी बग्न थाल्यो 

पोखरा/ धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा गएको हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सी खोला थुनिएको थियो । मुस्ताङका डिएसपी भोजराज पाण्डेयले बोक्सीखोला पूर्ववत् सामान्य अवस्थामा...

पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटनामा चालक घाइते

पोखरा/ पोखरा–१७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन । पोखरा– ८ को न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेको समयमा दुर्घटना...

मुस्ताङको थासाङमा हिमपहिरो, बोक्सी खोला थुनियो

पोखरा/ धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को बोक्सीखोला थुनिएको छ । मुस्ताङ प्रहरीका डिएसपी भोजराज पाण्डेयका अनुसार हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खस्दा बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको...

आँबुखैरेनी दुर्घटनमा ४ जना अझै बेपत्ता

पोखरा/ तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका...

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर पोखरा आउँदै गरेको बस पल्टियो

पोखरा/ मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा माथिबाट ढुंगा खस्दा बस दुर्घटनामा परेको छ । रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि आज दिउँसो साढे १ बजेतिर...

सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने

पोखरा/ पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट...

बागलुङ विशेष बाल कक्षाका बालबालिकालाई फलफुल

बागलुङ/सुस्त मनःस्थिति कल्याण संस्था बागलुङद्वारा सञ्चालित बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालयलाई बालबालिकालाई फलफुल वितरण गरिएको छ । शैक्षिक क्यालेन्डर अनुसार बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित सिद्वार्थ शिक्षा सदनले शुक्रबार विद्यालयका बालबालिकालाई झण्डै ५...

-->