बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सशस्त्र प्रहरीको अगुवाईमा पोखरामा डेंगी नियन्त्रण अभियान सुरु

पोखरा/पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वाटरले शुक्रबारदेखि डेंगी नियन्त्रण अभियान सुरु गरेको छ । विशेष गरि पोखरा महानगरपालिकाको वडा नं. ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी...

क्यान्सर पीडितलाई रानीपौवा महिला समूहद्धारा सहयोग

पोखरा/क्यान्सर रोगबाट प्रभावित हुनु भएको गोकुल रिमाललाई पोखरा ११ को रानीपौवा महिला समूहले आर्थिक सहयोग गरेको छ । महिला समुहबाट संकलित ४४ हजार ४ सय ६५ रुपैया बुधबार रिमाललाई महिला समूहकी सचिव लीलादेवी पौडेल,...

राष्ट्रिय गौरवका आयोजनाकै चिन्ता

बागलुङ/राष्ट्रिय गौरवका आयोजना समयमा नबन्दा सर्वसाधारणले सास्ती खेप्नुपरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रम कार्यान्वयन समिक्षामा सहभागि सरोकारवालाले राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी...

सहयात्रा बागलुङको सातौं वार्षिक साधारणसभा

बागलुङ/सहयात्रा बागलुङको सातौं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । राज्यको पहुँचमा नभएका जुनसुकै समुदाय र नागरिकसँग सहकार्य गर्ने अभियानलाई निरन्तरता दिने र बिपतमा परेकाहरुको उद्दारमा साथ दिने लगायतका योजना समेत बनाएर साधारण सभा...

लागू औषध किनवेचमा फार्मेसी संचालकसहित २ पक्राउ

पोखरा/ प्रहरीले लागुऔषध किनबेचमा फार्मेसी संचालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–९ का २७ वर्षीय बिजय पोख्रेल र पोखरा–९ नयाँबजारका ४८ वर्षका केदार अधिकारी छन । अधिकारी लागुऔषध बिक्रेता...

पोखरा विमानस्थलका लागि लिइएको ऋण अनुदानमा परिणत गर्न सरकारले चिनियाँ पक्षलाई गर्यो अनुरोध

काठमाडौं / सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित...

टिकटक खुलाउन सरकारले गर्यो सशर्त निर्णय

काठमाडौं / सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द...

यसवर्ष पनि बागलुङमा जेसीज सप्ताह हुने

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ । जेसीसको आठौं बोर्ड बैठकले भदौ २५ देखि ३१ गतेसम्म जेसीज सप्ताह गर्ने निर्णय गरेको हो ।...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा

पोखरा/ पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिने विहीबार घोषणा गरेका छन् । यही भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यसअघि...

ढाका उद्यममा जमेकी लिला

म्याग्दी/१८ वर्षअघि रित्तोहात जागिरको खोजीमा भकिम्लीबाट बेनीबजारमा झरेकी लिला पुन अहिले ढाका र अल्लो कपडामा चलेकी उद्यमी हुन् । गाउँघरबाट तालिम लिने र जागिर खोजेर घरखर्च चलाउने योजना बुनेर निस्किएकी पुनलाई अहिले उत्पादनसँगै नयाँ...

-->