बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अर्थ र उर्जा मन्त्रीको एउटै स्वरः नविकरणीय उर्जामा जोड

काठमाडौं / अर्थमन्त्री विष्णु पौडेल र उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले उर्जाको प्रयोगलाई वृद्धि गर्दै नविकरणीय उर्जा उत्पादनमा विशेष जोड दिनुपर्ने वताएका छन् । नागरीकको उर्जा अधिकारलाई प्रत्याभुत गराउन नविकरणीय उर्जाको प्रयोगलाई...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिदै

बागलुङ/प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि...

पर्वत ट्राफिकद्वारा हालसम्मकै उच्च राजश्व सङ्कलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनमाथि कारबाही गर्दा आर्थिक वर्ष २०७९÷०८० मा करिब ९५ लाख रुपैयाँ उठाएको पर्वत ट्राफिकले गत आर्थिक वर्ष २०८०÷०८१...

उत्पादनमा आधारित अनुदानले दुध उत्पादन बढ्यो

बागलुङ/भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदान स्वरुप उक्त रकम...

हाम्रो गन्तब्य सहकारीको तेस्रो वार्षिकोत्सव सम्पन्न

पोखरा/हाम्रो गन्तव्य बहुउद्धेश्यीय सहकारी सस्था स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा लागेको अवसरमा विविध कार्यक्रम गरी शनिवार स्थापना दिवस मनाइएको छ । उक्त अवसरमा स‌स्थाबाट संरक्षित पोखरा १८ स्थित पार्कमा भएका बिरुवा गोडमेल एवं...

पौडी खेल्दा डुबेर मृत्यु

पोखरा/ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल पोखरा– ८ नागढुंगास्थित ससुरालीको घरमा बस्दै आएका २८ वर्षीय सन्तोष सिंखडाको पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा सिंखडा पोखरा–२३ घाँटीछिनास्थित...

आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलनमा ७ प्रतिशतले बृद्धि

पोखरा/आन्तरिक राजस्व कार्याल्य पोखराले आर्थिक वर्ष २०८० ०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । तर निर्धारित राजस्व संकलनको...

गण्डकीका कांग्रेस सांसद भन्छन्ः ‘मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्‍यो’

पोखरा / गण्डकी प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् । राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी एकतावद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले...

बागलुङ प्रशाासनले राहदानीबाट उठायो झण्डै ६ करोड राजश्व

बागलुङ/जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । राहदानीसहित अन्य विभिन्न शिर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन...

रोटरीको महिला नेतृत्व हस्तान्तरण

पोखरा/ रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्वको सफलतापूर्वक हस्तान्तरण भएको छ । काठमाण्डौंमा सम्पन्न भएको एउटा कार्यक्रममा रोटरी बर्ष २०२३‐२४ का महिला नेतृत्वका संयोजक हेमाकुमारी अधिकारीले बर्ष २०२४‐२५ का संयोजक डा. सुनिती आचार्यलाई पद...

-->