बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत

म्याग्दी/डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक...

बक्सिङ पढाउने एक्ली महिला ‘प्रियंका वर्मा’

पोखरा/खेलकुदमा खोज्ने हो भने हरेक खेलाडीको आ–आफ्नो कथा हुन्छ । कसैको सुखद् त कसैको दुःखद् । यो विश्वभरका खेलाडीमा लागु हुन्छ । खेलाडी बन्नु सामान्य कुरा पनि होइन्, अझ नेपाली समाजमा खेलाडी हुनु भनेको...

१२९ जना भगौडा दोषी पक्राउ

पोखरा/कास्की प्रहरीले असारको महिनामा मुद्दाको फैसला भएका तर जरिवाना तथा कैद सजाय भुक्तान नगरेका १२९ जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा पक्राउ गरेकामध्ये ३३ जना चेक अनादर, ६ जना बैंकिङ कसुर, एकजना...

बेगनास ताल किनारमा महाआरती

पोखरा/कास्कीको दोस्रो ठुलो वेगनास तालमा धार्मीक पर्यटन पर्वद्धनमा सहयोग पुग्ने गरी हरेक महिनाको पहिलो दिन बेगनास ताल वराह महाआरती गरिदै आइरहेको छ । बेगनास ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनलाई यस क्षेत्रमा रहेका धार्मिक...

साउन ११ गतेबाट हलहरुमा ‘ईश्वर’

पोखरा/साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर...

सुनसान दरवार होटल

बागलुङ/कुनैबेला मानिसको चहलपहल हुने बुर्तिवाङको दरवार होटल अहिले सुनसान जस्तो देखिन्छ । छिटफुट पाहुना आउँछन्, बस्छन् जान्छन् । तर, यहाँ रौनकता केही छैन । होटल मात्र हैन, होटलले चर्चेको ६ रोपनी बढी जमिनमा रहेको चउर...

विद्यालाई शिक्षा क्षेत्र सुधार्ने सुनौलो अवसर

पोखरा/राजनीति भनेको देखिने–सुनिने कर्ममात्र हैन, परिणाममुखी कर्मले आफूलाई प्रमाणित गर्ने क्षेत्र पनि हो । विद्यार्थीकालदेखि नै राजनीति गरेकी, प्राज्ञिक क्षमताबाट आफूलाई प्रमाणित गरेकी अनि परिवारका खातिर महत्कांक्षालाई चटक्कै छाडेर पर्दापछाडिको भूमिकामा रमाएकी विद्या भट्टराईलाई...

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान रकम दिएको छ । सोमबार एक कार्यक्रमका बीच उपप्रमुख राजु खड्का, आर्थिक विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल...

महानगरका २८० सुन्तला कृषकलाई २५ लाख बराबरको अनुदान प्रदान

पोखरा/ पोखरा महानगरपालिकाले सुन्तला बगैंचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई २५ लाख बराबरको अनुदान प्रदान गरे । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र...

पोखरा महानगरपालिकाद्वारा किसानलाई प्रोत्साहन रकम

पोखरा/पोखरा महानगरपालिकाले चैते धान लगाउने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २ सय २६ जना किसानलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान...

-->