बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चामलको बिलमा युरिया मल ! नवलपुर प्रहरीद्वारा बरामद

नवलपुर/नवलपुर प्रहरीले १४९ वोरा युरिया मल वरामद गरेको छ । जिल्ला पार हुनै लाग्दा गैंडाकोट स्थित नारायणी पुल नजिकै चेकजाँचका क्रममा ट्रक सहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी...

संघीय मन्त्री गुरुङ र भट्टराई को हुन ?

पोखरा/ नवगठित मन्त्रीपरिषद्मा नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशका दुई जना मन्त्री बन्न सफल भएका छन । एमाले उपमहासचिव एवं लमजुङबाट निर्वाचित पृथ्वीसुव्वा गुरुङ र कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराई क्रमशः...

सिमलताल दुर्घटना अपडेट : त्रिवेणीमा बालकको शव फेला

नवलपुर/विनयी त्रिवेणी–७ स्थित ब्यारेज पुलमा एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको पछिल्लो खोजतलासको अपडेट विवरणमा १२/१३ वर्षका बालकको शव फेला परेको जनाइएको छ । सिमलताल पहिरोमा परेर त्रिशुलीमा...

सृजना माविका छात्राहरू पुरस्कृत

पोखरा/पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार गण्डकी प्रदेशका विभिन्न...

अवैधरुपमा बस्छन पर्यटक, प्रभावकारी अनुगमन छैन

पाेखरा/ घटना १–    १०, ११ र १३ वर्षका एक बालक र २ बालिकासहित ईजरायलका पुरुष र कोस्टारिकाकी महिला । परिवारको शैलीमा पोखरामा बस्दै आएका । ती बालबालिका उनीहरुका सन्तान होइनन । नत पुरुष...

धौलागिरिको शैक्षिक भविष्य उचो बनाउने लक्ष्य

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको गुणस्तर टिकाउन सकेमा बागलुङको शैक्षिक भविष्य उचो हुने, बसाईंसराईं रोकिने र अनुसन्धानको स्थल बन्ने सरोकारवालाले बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ६५ औं स्थापना दिवशको अवसर र धौलागिरि बहुमुखी क्यामपसले गुणस्तर सुनिश्चितता...

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई

पोखरा/ पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठानलाई अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा यही असार २९ गते भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तलाई १...

प्रधानमन्त्री ओली, २ उपप्रधानमन्त्री र १९ मन्त्रीले लिए सपथ

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले सोमबार सपथ लिएका छन । उपप्रधानमन्त्रीमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल रहेका छन । सिंह, सहरी विकास र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारीसमते सम्हाल्नेछन...

शहरको बसाई छाडेर थातथलोमा बाख्रापालन

बागलुङ/पन्ध्र वर्षदेखि सहर पसेकोले गाउँको खेतबारी बाँझीएको थियो । घर थोत्रो भैसकेको थियो । उनी विदेश गए, नेपालकै कतिपय योजनामा काम खोज्दै हिंडे । काम गरेपनि भनेजस्तो भएन । न त विदेशको कामले कमाइ...

एमालेबाट ८ मन्त्रीको नाम टुंगियो

पोखरा/ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने ८ जना मन्त्रीहरुको नाम टुंग्याएको छ । टुंगो लागेका मन्त्रीहरुमा विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बन्ने भएका छन । उनी प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा...

-->