बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर टाढासम्म खोजी गरिदै

चितवन / त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ । सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले...

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविर

पोखरा/पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् । पोखरा महानगरपालिका ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा धेरै सेवाग्राहीले...

लायन्सको वृक्षारोपण

पोखरा/लायन्स क्लव अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षरोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा शहीद पार्क, पोखरा १८ जामुनबोटमा सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ एम, जीएसटी कोर्डीनेटर एमजेएफ लायन्स जगन्नाथ...

पर्वतमा क्षयरोगका ५५, एचआइभीका १३ र कुष्ठरोगका ६ सङ्क्रमित थपिए

पर्वत/चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्वत जिल्लामा क्षयरोगका ५५ जना, एचआइभी÷एड्सका १३ जना र कुष्ठरोगका ६ जना नयाँ बिरामीहरू थपिएका छन् । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार गत वर्षको साउनदेखि हालसम्मको अवस्थामा यी...

म्याग्दीबाट बग्छ वर्षेनी २५ लाख टन माटो

म्याग्दी/वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक...

कास्की पहिरो : पक्की सडक आसपासकै कच्ची घरमा क्षति

पोखरा/मनसुन सक्रिय हुन नपाउँदै कास्कीमा विपदका घटनाहरु घट्न थालेका छन् । मनसुन सुरु भएयता बाढीका चार, पहिरो २४, डुवान ६ र कटानका ३ घटना भए । यी ठूला र क्षति पु¥याएका घटना हुन् ।...

भानुभक्तको योगदानबारे चर्चा

बागलुङ/२ सय ११ औ भानुजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय बागलुङ र सार्थक प्रकाशनले संयुक्त रुपमा कविता गोष्ठी, भानुचित्र लेखन र नेपाली साहित्यमा भानुभक्तले पुर्याएको योगदानबारे...

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा/पोखरा महानगरपालिका वडा नं. १३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख...

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र...

आभाष अभिजित बेबिल्याण्डको विद्यालयलाई सहयोग

पोखरा/ पोखरा महानगरपालिका–१० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा–२३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक...

-->