बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवहारिक सीप सिकाउने धौलागिरी बहुप्राविधिक शिक्षालय

बागलुङ/ठुलो माछा पोखरी, आडैमा कुखुराको फार्म, बंगुरको खोर र बाख्राका खोरहरु । नजिकै रहेको बारीमा प्लाष्टिक घरभित्र बाह्रै महिना तरकारी फलिरहेका हुन्छन् । सिजन अनुसारका रैथाने तथा उन्नत जातका खाद्यन्न बालीका लागि खेतबारीको बन्दोबस्ती,...

धौलागिरि बहुमुखी क्याम्पसमा वृक्षारोपण

बागलुङ/त्रिभुवन विश्वविद्यालयको ६५ औँ बार्षिकोत्सवको सन्दर्भ तथा क्याम्पसले क्युएए प्राप्त गरेको अवसरमा धौलागिरि बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । क्याम्पस परिसरमा कलस्टर छुट्टाएर अमला, मेवा, आँप, लिची, धुपी, अशोका लगाएतका २ सय बिरुवा रोपण...

गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

पोखरा/पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचार प्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ । हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा...

गण्डकीका सभामुखलाई सञ्चार विज्ञको सुविधा थप

पोखरा/सरकारले ‘गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७४’ को अनुसूची संशोधन गरेर नयाँ पद सिर्जना गरेको छ । गण्डकीका सभामुखलाई थप सुविधा उपलब्ध गराउन ऐन संशोधनको निर्णय मन्त्रिपरिषदले गरेको हो...

व्यावसायिक कृषकलाई बाँदर, बजार र बिचौलियाको पिर

पर्वत/जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक शिव शर्मा अधिकारीलाई बाँदर र बजारले कृषिलाई निरन्तरता दिनु की नदिनु भन्ने बनाएको छ । ऋणमै रहेर लगानी गरेको भए पनि दुम्सी, बाँदर, खरायो, मृग लगायतका वन्यजन्तुले खाइदिने गरेको...

युरो कपको उपाधि स्पेनले जित्यो

बागलुङ/इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले युरो कपको उपाधि जितेको छ । स्पेनले इङ्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो...

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले...

‘पर्वतीय पर्यटन शिक्षाले पोखरामा महत्वपूर्ण भूमिका खेल्छ’

पाेखरा/ पर्वतीय पर्यटन शिक्षाले पर्यटनको राजधानी पोखराको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले नेपालमै पहिलो र एकमात्र ब्याचलर अफ माउन्टेन टुरिजम म्यानेजमेन्ट...

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’

पोखरा/ पोखराको प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरे । विद्यालयका...

काठेखोलाका किसानमा व्यवसायीक उत्पादनको भोक

बागलुङ/घरमा एउटा बाख्रा, करेशाबारीमा थोरै भएपनि तरकारी । खेतबारीको छेउछाउ एकदुई बोट फलफुलका हुन्थे । घरमा चाहिने खाद्यन्न, माछामासु, फलफुल र तरकारी अ‍ैचोंपैँचो चल्थ्यो, बिक्री गर्ने चलनै थिएन् । बागलुङको काठेखोलाका सबै वडामा बस्ने...

-->