शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

लखन कपमा दोश्रो चरणका खेल सकिए

बागलुङ÷मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगितामा आइतबार दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । आइतबार भएका ५ खेलमा जिके युनाइटेड, भिमापोखरा, तंग्राम भलिबल टिम, जैमिनी नगरपालिका वडा नं. ९, नरेठाँटी...

‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन लाइफ बोर्डिङलाई

बागलुङ/तेस्रो संस्करणको ‘चिल्ड्रेन लाइफ कप फुटबल’को उपाधि चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आइतबार बाङ्गेचौर खेल मैदानमा सम्पन्न फाइल भीडन्तमा विद्यामन्दिर माविमाथि संघर्षपूर्ण जित निकाल्दै चिल्ड्रेनले उपाधि जितेको हो । निर्धारित समयभन्दा करिब...

राष्ट्रपति रनिङ शिल्डमा कास्की प्रथम, बागलुङ दोश्रो

नवलपुर / नवलपुरमा भएको प्रदेश स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले १८ स्वर्ण, ११ रजत र २३ कास्य पदकसहित प्रथम भएको हो । सोही खेलमा बागलुङ दोश्रो र म्याग्दी...

बागलुङमा दादुरा रुबेला विरुद्वको खोप अभियान शुरु

बागलुङ, १३ फागुन– जिल्लामा दादुरा रुबेला बिरुद्धको खोप अभियान शुरु भएको छ । प्रकोप नियन्त्रण र न्युनिकरणका लागि बागलुङका २० हजार बालबालिकालाई यो खोप लगाउन थालिएको हो । आइतबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा...

पोखरा एयरपोर्टमा ठूला जहाजलाई ‘लोड पेनाल्टी !’

विश्वसनीय अध्ययन नभए पनि डाँडाकाँडाले गर्दा जहाजहरु भारबहन क्षमतामा ओर्लन सक्दैनन् । पोखरा / पोखरा एयपोर्टको धावनमार्ग २५ सय मिटरको रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘क्याटगोरी २’ एयरपोर्टमा सूचीकृत यो एयरपोर्टमा जहाजलाई...

पञ्चकोटको महायज्ञमा ‘राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन’ सम्मेलन

बागलुङ / ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्, हाम्रो शिक्षाले देशको भूमि हिमाल, पहाड र तराइ जोडेन,’ शिक्षाविद डाक्टर राजेन्द्र केसी भन्छन्,‘शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नु पर्छ । समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा / गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कपिल...

प्रदेश सरकारको क्षमतामा प्रश्नः गण्डकीको खर्च १६.५३ प्रतिशत मात्रै

पोखरा / मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ। सातवटै प्रदेश सरकार बजेट खर्च गर्न असफल देखिएका छन्। बजेट खर्च गर्न...

भान्सामा भात पकाएका कुकर पनि बाँकी छोड्दैनन बाँदर

पर्वत / बाँदर नियन्त्रणको विषयमा कतिपय वडा वा स्थानीय तहहरूले रुख काट्ने अभियान थाल्दा मिश्रित खालका प्रतिक्रियाहरू पाइने गरेका छन् । केही समय अगाडि पोखरा महानगरपालिकाको एक जना वडाध्यक्षले रुख काट्न निर्देशन दिएर सूचना...

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’

पोखरा / पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले गैर कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ...

-->