शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

तस्बिरमा हेर्नुस् मगर एकता दिवसको रौनक

बागलुङ/देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको छ । लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा...

एउटै अस्पतालमा कार्यरत तीन जना नक्कली डाक्टर पक्राउ

पोखरा / रौतहटमा एकै अस्पतालबाट तीन जना नक्कली डाक्टर पक्राउ परेका छन्। पक्राउ पर्ने मध्य दुई भारतीय र एक नेपाली हुन्। रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा रहेको सगरमाथा तराई अस्पताल प्रालिमा कार्यरत उनीहरूलाई प्रहरीले फागुन...

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने

बागलुङ/एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम हुने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो...

७८ किलो लागुऔषधसहित ३ जना पक्राउ

बागलुङ/प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका-२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा वडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै...

‘लखन कप’का लागि एनबिए र होटल रोयल बिजी भीड्ने

बागलुङ/मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगिताको उपाधिका लागि नरेठाँटी बजार एरिया (एनबिए) गलकोट र होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाण्डौं भीड्ने भएका छन् । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा एनबिएले...

कालीगण्डकी दोहन रोकौं, शालीग्राम जोगाऔं : पूर्व प्रधानन्यायाधिस श्रेष्ठ

बागलुङ, १४ फागुन– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले कालीगण्डकी दोहन रोकिनुपर्ने बताएका छन् । उनले नदीको सामाग्री उत्खनन् गर्दा शालीग्राम संरक्षण हुने गरी गर्नुपर्ने बताए । बागलुङ नगरपालिकाको स्वागत कार्यक्रममा सहभागि भएका श्रेष्ठले कालीगण्डकी नदी बचाउने,...

ताराखेलमा काठेखाला च्याम्पियन

बागलुङ/तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० अन्तर्गत आइतबार सकिएको ताराखेलमा काठेखोला गाउँपालिका च्याम्पियन बनेको छ । काठेखोलाले कुल १ सय १५ स्कोर गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । कुल...

चोरी गरेको सुनसहित दुई किशोर पक्राऊ, जिम्मा लगाउन अभिभावकको खोजी

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुनसहित दुई जना किशोरलाई पक्राऊ गरेको छ । म्याग्दी घर भएका अनुमानित १३/१४ बर्षका दुई किशोरलाई बागलुङ नगरपालिका–६ बाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको...

छोरी जन्मिएपछि शिशुलाई अस्पतालमै छाडेर फरार भए आमा र हजुरआमा

पोखरा / काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा र हजुरआमा फरार भएका छन् । वीरगञ्जको रानीघाट- ६ ठेगाना अस्पतालमा...

ज्ञानोदय आविको ६८ औं वार्षिकोत्सव, गुणस्तरमा जोड

बागलुङ / बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित ज्ञानोदय आधारभूत विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले शिक्षामा गुणस्तर दिन सकेमा भोलीको...

-->