शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

महाधिवेशनकोका लागि देउवा समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

पोखरा / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। शनिबार देउवा पक्षको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले प्रेस विज्ञप्ति जारी गरी...

राष्ट्रसङ्घमा नेपालको ‘जलवायु न्याय’ प्रस्ताव, छुट्टै साइडलाइन सत्र सञ्चालन गर्ने

काठमाडौं / जलवायु परिवर्तनका कारण नेपालका हिमाल र नागरिकमा गम्भिर प्रभाव दोहोरिन थालेपछि संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु न्यायको प्रस्तावसहित उपस्थिति जनाउने तयारी थालेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालले सहभागिता...

निजीक्षेत्रका माउँसंग २ घण्टासम्म के के कुरा गरे बालेनले ?

काठमाडौं / निजी क्षेत्रको खस्किँदो मनोबल र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उद्योगी–व्यवसायीबीच झण्डै दुई घण्टा गम्भीर छलफल भएको छ। सुरुमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै दुई घण्टासम्म तन्किएको...

आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार छु– सभापति थापा

स्याङ्जा/ नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी अधिवेशनमा आवश्यक परे नेतृत्व छाड्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री स्व. गोपालमान श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिको अवसरमा आयोजना...

प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि नियुक्तीसम्म

काठमाडौं / सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ८१औं महासभामा जाने निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको...

मन्त्रिपरिषद् बैठक बस्नुअगावै सिंहदरबारबाट राजीनामा बोकेर बाहिरिइन् उधोगमन्त्री यादव

काठमाडौं / बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वर निकै आक्रामक थियो। बजारमा खाना पकाउने ग्यासको हाहाकार भएपछि सांसदहरूको घेराबन्दीमा परेकी उनले सिधै निजी क्षेत्रका ५८ वटै ग्यास उद्योगीमाथि...

निजामती विधेयक बल्ल पुग्यो लोकसेवा आयोगमा

काठमाडौं / बहुप्रतीक्षित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आवश्यक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयक...

निर्वाचन प्रमुखले ‘ज्यानको खत्रा छ’ भनेर गगनलाई आधिकारिकता दियो: देउवा

काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। १३३औं बीपी जयन्तीको अवसरमा बुधबार कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा देउवाले पुनरावलोकनका लागि निस्सा...

लेखनाथ नगरपालिका पुनर्स्थापनाका लागि विशेष नगरसभा माग

पोखरा/  साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरुले महानगर प्रमुख धनराज आचार्यसमक्ष हस्ताक्षरसहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर ३१ का...

प्रिय जेनजी, सुशासन कायम हुने नै छः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । यही दिनलाई सरकारले ‘जेनजी...

-->