पोखरा/ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने गरी बैठक...
काठमाडौं / बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् । एमाले, नेकपा...
पोखरा/ नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि विहीबार नेपालआइपुगेका छन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत,...
काठमाडौं / नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले आगामी साउन २५ देखि काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट...
पोखरा/ अनेरास्ववियु कास्कीको हालै सम्पन्न २४ औँ जिल्ला अधिवेशनमा गम्भीर प्रक्रियागत तथा संगठनात्मक त्रुटि भएको भन्दै निष्पक्ष छानबिन र जिल्ला कमिटी पुनर्गठनको मागसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ...
बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको बुर्तिबाङ बजार क्षेत्रमा शान्ति सुरक्षा बिग्रदै गएको, प्रहरीले हिरासतमा नागरिकलाई अनावश्यक कुटपिट गरेको र सामाजिक विकृति बढेको भन्दै राजनीतिक दलले विरोध जनाएका छन्। । सोमबार क्रियाशिल सात राजनीतिक दलका केन्द्रीय तथा स्थानीय...