शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीमा गाँजा खेतीका लागि वैधानिक बाटो खुल्यो

पोखरा/ गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेश सभाबाट पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न...

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनमा सभापतिमा रायमाझी निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी पुनम प्रसाद शर्मालाई ११ मतको अन्तरले पराजित...

बाढीपहिरो, सामाजिक सद्भाव र जनजीविकाका सवालमा सांसदहरूको ध्यानाकर्षण

पोखरा / गण्डकी प्रदेशका सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा गएको बाढीपहिरोको क्षति, सामाजिक सद्भावको स्थिति लगायत विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरु शुक्रबारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै थिए । कांग्रेस सांसद कल्पना...

प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि पठाएको गाजा विधेयक हुबहु पुनः पारित

पोखरा/  प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः हुबहु पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले पुनः सर्वसम्मत...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबिच सात बुँदे सहमति

पोखरा / सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कसियागञ्जमा भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका अभिभावक र गृह मन्त्रालयबिच सहमति भएको छ। गत साउन १० गते घटेको घटनालाई लिएर भएको छलफलपछि गृह...

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्। केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको...

सांसदलाई रविको निर्देशनः जिल्ला जानुस्, सद्‌भाव कायम गर्न जुट्नुस्

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, धार्मिक सहिष्णुताको प्रवर्द्धन तथा पछिल्लो असहज अवस्थालाई सामान्यीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित...

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

काठमाडौं / इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै सकिएको र नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन बुधबारदेखि स्थगित गरेको...

के के छन् रास्वपा बैठकका ११ निर्णयमा ?

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (बुधबार) बसेको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। बैठकले महाधिवेशनको समीक्षा, पार्टी सचिवालय गठन, मन्त्रीहरूसँग प्रत्यक्ष संवाद, सांगठनिक दस्तावेजहरू पारित, क्यान्डिडेट क्लब घोषणालगायतका निर्णय गरेको...

रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतामा मनोनीत भएका छन्। बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ...

-->