शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

काठमाडौं / अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ। यसपटक इरानका...

बीपी स्मृति दिवस बागलुङमा पनि मनाइयो

बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको ४४ औं स्मृति दिवस बागलुङमा पनि मनाइएको छ । नेपाली कांग्रेस बागलुङले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बीपी स्मृति पार्कमा हरित जलवायु संरक्षणका लागि वृक्षारोपण, सरसफाई...

‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा उभिदै ओली-प्रचण्ड

पोखरा / नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

रास्वपाको बागलुङ समिति बदर

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी,...

संविधान संसोधनलाई अराजकता वा द्वन्द्वतर्फ लैजाने हतियार बनाइनु हुदैन– गगन थापा

पोखरा/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनलाई अराजकता र द्वन्द्वतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक समाज कास्कीद्वारा आइतबार पोखरामा आयोजित ‘संविधान संशोधन र...

प्रदेश सत्ताको झिनाझम्टीले बचेखुचेको शाख पनि रसातलमा !

पोखरा/२०७४ सालमा अस्तित्वमा आएको गण्डकी प्रदेशसभाबाट हालसम्म ४ जना व्यक्ति पटक–पटक मुख्यमन्त्री बनेका छन् । यो अवधिमा मन्त्री हुनेको संख्या ६५ छ । सत्ता टिकाउने प्रपञ्च हुँदा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद बनेका राजीव...

कांग्रेससंगको गठबन्धन विषयमा छलफल गर्न नेकपा एमाले गण्डकी संसदीय दलको बैठक बस्दै

पोखरा/ नेपाली कांग्रेसले प्रदेशहरुमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि त्यसको तरंग गण्डकी प्रदेशमा देखिएको छ । तर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच हालसम्म कुनै पनि प्रकारको दरार उत्पन्न नभएको र केन्द्रबाट...

टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय

काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना  हुने फैसला...

सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज

काठमाडौं / सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो...

सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । सोमबार प्रधानमन्त्री...

-->