काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘दुवै उम्मेदवार सक्रिय राजनीतिमा...
बागलुङ / नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान जिल्लाको काँठेखोला गाउँपालिकामा बुधवारदेखि सुरु भएको छ । पालिका स्तरीय कार्यक्रमको एमालेका पोलिटब्यूरो सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधी जगत विश्वकर्माले एक कार्यक्रमविच पालिका कार्यालयबाट अभिमुखीकरण...
काठमाडौँ/ बिहीबार हुने राष्ट्रपति निर्वाचनको सबै तयारी पुरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन आयुक्त महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनलाई स्वच्छ,...
काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको कसूर कानून अनुसार निरूपण हुनुपर्ने विषय भन्दै अनुसन्धान गर्न सक्ने बाटो खोलिदिएको छ। लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा नागरिकता बाहेकका विषयमा...
बागलुङ/ नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग ९वाइसिएल० बागलुङले ५ बुँदे मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । वाईसिएलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउँदै...
बागलुङ/नेकपा एमालेले देशब्यापी रुपमा जारी राखेको मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङका स्थानीय तहमा बैठक–भेला सुरु भएका छन् । पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटिबाट खटाईएका नेताहरुको उपस्थितीमा भेला बैठक सुरु भएका हुन् । बागलुङको बरेङ गाउँपालिका,...
काठमाडौं / नेकपा एमालेले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका...