आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

म्याग्दी/ पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत् एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने संकल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा

काठमाडौं / सत्ता साझेदार १० दलबीच आइतबार संघीय संसद्‌मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत...

रामसहाय यादव: विज्ञान शिक्षकदेखि उपराष्ट्रपतिसम्म

अस्थायीबाट स्थायी शिक्षक हुन १२ वर्ष मेहनत गरेका रामसहायप्रसाद यादव सक्रिय राजनीतिमा लागेको १५ वर्षमै उपराष्ट्रपति बनेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार...

भागबण्डा गरेर गलकोट क्याम्पसको स्ववियुमा भयो सर्वसम्मत

बागलुङ / जिल्लाको गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनले सहमती गरेर गैरेलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेका हुन् । स्ववियुको उपसभापतिमा...

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा

बागलुङ / नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले नेकपा एमाले मुलुकको लोकप्रिय पहिलो पार्टी भएकोले यसवाट मात्रै मुलुकको समृद्धि सम्भव भएको वताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला-७...

निर्वाचन हुने वातावरण नभएको भन्दै धौलागिरी क्याम्पसका निर्वाचन अधिकृतले दिए राजिनामा

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले मंगलवार राजीनामा दिएका हुन् । क्याम्पस प्रमुखलाई बुझाएको राजिनामामा न्यौपानेले क्याम्पसमा विकसित घट्नाक्रमले निर्वाचनका सम्पूर्ण...

धौलागिरी क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत कार्यकक्षमा थुनिए

बागलुङ / धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् । तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख...

राष्ट्रपतिलाई बिहुँका डिलप्रसादको सन्देश: ‘जनताको मनमा बस्नुहोस्’

पोखरा / बाग्लुङको काठेखोला गाउँपालिका-६ विहुँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र...

राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा

बागलुङ/ राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बुद्ध बोहोरा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न युवा संघ नेपाल बागलुङको १३ औं जिल्ला अधिवेशनले बोहोराको नेतृत्वमा ४१ सदस्यीय जिल्ला राष्ट्रिय युवा संघ बागलुङ जिल्ला कमिटि...

शीतल निवासमा पौडेलको स्वागत र भण्डारीको बिदाइ

काठमाडौं / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन् । सोमबार शीतल...

-->