आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी सरकारबाट माओवादीका मन्त्रीहरुले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ (पूर्णपाठसहित)

काठमाडौं / नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार महिलाको जनसंख्या...

गण्डकी सरकार ढल्दै, माओवादीले आज समर्थन फिर्ता लिने

पाेखरा/ माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एमाले नेता खगराज अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन र नयाँ सरकार गठन प्रक्रिया थाल्न निर्देशन दिएसँगै माओवादी संसदीय...

मुस्ताङमा एमालेको ‘मिसन ग्रासरुट’ चैत १८ देखि

पोखरा / नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान हिमालीपारीको जिल्ला मुस्ताङमा चैत्र १८ गतेवाट सुरु हुने भएको छ । जाडो छल्न वेशी झरेका मुस्ताङवासीहरु फर्किन समय लागेकाले ग्रासरुट अभियान ढिला गरी सुरु हुन...

चुनावपछि एउटै मञ्चमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री हुन नसकेका पाण्डे

पोखरा/ गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा गोरखा २ बाट प्रतिनिधीसभा सदस्य थिए, माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । कांग्रेस, माओवादी, नेपाल समाजवादी पार्टी सहितको तत्कालीन गठबन्धनका साझा उम्मेदवार...

एमाले निकट किसान महासंघको राष्ट्रिय सम्मेलन चैत २९ देखि झापामा हुने

नवलपुर/ नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय सम्मेलन झापाको दमकमा हुने भएको छ । चैत्र २९ देखी वैशाख १ गतेसम्म सम्मेलन हुने महासंघका अध्यक्ष प्रेम दंगाल‌ले बताए । नवलपुरमा बसेको...

बराबर मत पाएपछि लमजुङको भक्ति आदर्श क्याम्पसको स्ववियुमा आलोपालो सभापति

लमजुङ / मतदानमा मत बराबर भएपछि लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई नै निर्वाचित गराइएको छ । दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् । नेविसंघ र अनेरास्ववियुका उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पाए विश्वासको मत

काठमाण्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन् । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा...

माओवादीले माग्यो ‘गण्डकीको मुख्यमन्त्री’

पोखरा/ राष्ट्रपति चुनावको क्रममा बनेको नयाँ सत्तारुढ गठबन्धनका कारण प्रदेश सरकारहरु पनि धरमरमा छन । पुष १० गते एमाले नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति चुनावसम्म आइपुग्दा नयाँ गठबन्धनमा...

वडास्तरमा ‘मिसन ग्रासरुट’, कार्यकर्तामा उत्साह

बागलुङ/ नेकपा एमलोले पार्टी संगठनलाई सुदृढ र सशक्त बनाउन सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान वडा तहसम्म पुगेको छ । ‘मिसन ग्रासरुट’ अभियान वडामा पुग्दा पार्टी कार्यकर्ताहरुमा उत्साह देखिएको छ । केन्द्र, प्रदेश, जिल्ला र पालिका...

-->