पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सस्तो लोकप्रियताका लागि आलोचना गर्ने पार्टीमात्रै भएकोे प्रतिक्रिया दिएका छन् । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा भएको छैठौं जिल्ला समन्वय परिषदमा बोल्दै खगराजले रास्वपाप्रति असन्तुष्टि...
पोखरा/ अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा मागेकै भोलिपल्ट गण्डकीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गराएको छ । शनिबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेको...
सन्धीखर्क / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता व्यवहारबाट छुट्टिनुपर्ने बताएका छन्। एमालेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा आइतबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राम्रो बोलीवचन नभएको...
काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको घर आगनमा पुगेर एमाले वैचारिकरुपमा दिक्षित पहिलो पार्टी बन्ने बताएका छन् । एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अन्तरगत शनिवार बागलुङ-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको...
पोखरा / नेकपा माओवादीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी सरकारमा माओवादीको तर्फबाट मन्त्री बनेका हरिवहादुर चुमान र रेशम बहादुर जुग्जालीले मुख्यमन्त्री अधिकारीलाई आफ्नो राजिनामा वुझाएसंगै उनीहरुले संसद...