आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

धौलागिरी क्याम्पसको स्ववियु निर्वाचनमा भागबण्डा, सभापतिमा सुदिप सागर

बागलुङ / धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विधार्थी संगठनले भागबण्डा गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् । मनोनय दर्ताको अन्तिम समय शनिबार विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैठक वसी सवै पदमा...

नयाँ अर्थमन्त्रीले फुकाउलान् अर्थतन्त्रको अप्ठ्यारो ?

आर्थिक गतिविधि शिथिल भइरहेको र सरकारी राजस्व खुम्चिएका वेला अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न आएका प्रकाशशरण महतले अर्थतन्त्रको जटिलता फुकाउन सक्लान् ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको अर्थमन्त्रीमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत नियुक्त...

चर्को ब्याजको विरोध गरेको ५० वर्षपछि मन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौ पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष बेदुराम भुसाल मन्त्री बनेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका भुसालले चैत १७ मा राष्ट्रपति रामचन्द्र...

मन्त्रिपरिषद्‌ पुनर्गठन: नारायणकाजीभन्दा पूर्णबहादुर अगाडि

पोखरा / पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले आकार लिएको छ। करिब एक महिनादेखि १६ मन्त्रालय आफैं सम्हालेका प्रचण्डले शुक्रबार १० जना मन्त्री नियुक्त गरेका छन्। यससँगै प्रचण्डसहित मन्त्रिपरिषद्को संख्या १७ भएको छ। अझै...

स्वर्णिम : कांग्रेस नेतृत्वसँग पहिल्यै असन्तुष्ट !

पोखरा/ नेपाली कांग्रेसबाट पटक–पटक राजनीतिक नियुक्तिको अवसर प्राप्त अर्थशास्त्री हुन्, स्वर्णिम वाग्ले । योजना आयोगको सदस्य र उपाध्यक्ष बनेका वाग्ले अघिल्लो चुनावमा कांग्रेसको टिकटबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहन्थे ।...

बैशाख पहिलो साता कांग्रेस नेतृत्वमा गण्डकी सरकार : नेता पाण्डे

बागलुङ/नेपाली कांग्रेस बागलुङको आफ्नै भवन बन्ने भएको छ । एक बर्ष अघिदेखिको प्रयासबाट कांग्रेस जिल्ला कार्यसमितिले आफ्नै घडेरी प्राप्त गरेपछि भवन बन्ने भएको हो । बिहिवार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले...

एमाले फर्कँदै ‘एस’का नेता : गठबन्धनबाट उम्मेदवार नपाएपछि पार्टी छाडे

पोखरा/ ‘माननीय रामचन्द्र पौडेल राष्ट्रपति हुनु भइ रिक्त भएको तनहुँको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ मा कोही हकदार छ भने त्यो एकीकृत समाजवादी हो,’ फागुन २८ गते नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा गण्डकी...

प्रचण्डले आलोपालो भनेपछि मुख्यमन्त्री बन्नेमा चुमान विश्वस्त

पोखरा/माओवादी सरकारबाट बाहिरिएसँगै गण्डकीको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीबिच रस्साकस्सी चलेको छ । माओवादी बाहिरिनासाथ अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । चैत १० गते माओवादीबाट...

बुलिङटारमा एमालेको वडास्तरीय ‘ग्रासरुट’ अभियान सकियो

नवलपुर / नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा...

संविधानले चिनेको तर पालिकाले नखोजेको जिसस !

पोखरा/ केही वर्ष अघिसम्म ढुंगा,गिट्टी,बालुवा,रोडा (दहत्तर–बहत्तर) उत्खननको जिम्मेवारी जिल्ला विकास समितिलाई पनि दिइएको थियो । तर, संघीयता कार्यान्वयनसँगै जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरियो । घाटहरु व्यवस्थापनको जिम्मेवारी स्थानीय पालिकालाई दिइयो । ढुंगा,...

-->